Deshko Media

भारतीय राजदूतलाई देउवाले फोनबाटै दिए चेतावनीः कालापानी हाम्रो हो, तत्काल नक्सा सच्याउ

काठमाडौं, कार्तिक २१ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी र लिपुलेक नेपालकै भूमि भएको स्पष्ट पारेका छन्। भारतले जारी गरेको नयाँ नक्सा सच्याउनुपर्ने उनको भनाई छ। बिहीबार दिउँसो

भारतले कति मिचेको नेपाली भूमि, ओली सरकारले सार्वजनिक गर्यो तथ्यांक, फिर्ता गराएरै छाड्ने

काठमाडौं, कार्तिक २१ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतले नेपाली भूमि समेत समावेश गरेर सार्वजनिक गरेको नक्सालाई नेपाल सरकारले अस्वीकार गरी दिएको स्पष्ट पारेका छन्। सरकारका प्रवक्ता समेत रहेका

भारतले भन्योः कालापानी हाम्रो सार्वभौम भूमिभित्र पर्छ, हाम्रो नक्सा पनि ठिक छ

कार्तिक २१, काठमाडौं भारतले आफ्नो नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएको दाबी गरेको छ। बिहीबार भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी नयाँ नक्सामा नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन

भारतले जारी गरेको नक्साप्रति नेविसङ्घको आपत्ति

काठमाडौँ, २१ कात्तिक नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकामा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घले भारत सरकारले भर्खरै जारी

बसभित्रै मृत्यु

बाजुरा २१ कात्तिक जिल्लाकोे हिमाली गाउँपालिका–७ घर भएका स्वामिकात्तिक–१ रुडिस्थित रुपाली आधारभूत विद्यालयका प्रधानाध्याक दलबहादुर शाही मृत भेटिएका छन् । बुधबार कैलालीको धनगढीबाट बाजुरा मार्तडीका लागि छुटेको ना ६ ख

कालापानी नेपालकै हो, एक इञ्च पनि सीमा मिच्न दिन्नौं : परराष्ट्रमन्त्री

बैतडी, २१ कात्तिक परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी नेपालकै भएको बताएका छन । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीको पञ्चेश्वर गाउँपालिकामा आजदेखि आयोजित राष्ट्रनिर्माण महामहोत्सवमा उनले

मेरो नजरमा आलम निर्दाेष छन्, महरालाई फसाएको जस्तो लाग्छः नेता सिटौला

काठमाडौं, कात्तिक २१ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले इटा भट्टामा जिउँदै मान्छे जलाएर मारेको अभियोगमा मुद्दा खेपिरहेका पार्टीका निलम्बित सांसद मोहम्मद अफताम आलम निर्दाेष रहेको जिकिर गरेका

सरकारको निर्णय स्वाभाविक : निवर्तमान प्रदेश प्रमुख झा

रुपन्देही, २० कात्तिक प्रदेश नं ५ का निवर्तमान प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश प्रमुख पदमुक्त गर्ने सरकारको निर्णय स्वाभाविक भएको बताएका छन । सरकारले गर्ने कुनै पनि नियुक्ति निश्चित काम

प्रदेशको केन्द्र दाङ बन्छ : प्रचण्ड

घोराही, २० कात्तिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताएका छन । उनले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन

दिल्लीबाट जारी नयाँ नक्साप्रति काङ्ग्रेसको ध्यानाकर्षण

काठमाडौँ, २० कात्तिक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस प्रवक्ता