DESHKONEWS

युरोपेली मुलुकमा पनि ‘अन अराइभल’ प्रतिबन्ध

काठमाडौं, फागुन २७ सरकारले कोरोना प्रभावित युरोपेली मुलुकहरु स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई पनि ‘अन–अराइभल’ भिसा नदिने भएको छ । थप तीन देशसहित कुल आठ मुलुकका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने

कतार एयरवेजले कामदारलाई बोर्डिङ पास नै दिएन!

काठमाडौँ, फागुन २७ विश्वभर आतंक मच्चाउँदै आएको कोरोनाभाइरसको संक्रमणबाट बच्न कतारले नेपालसहित १४ मुलकुका मानिसमाथि प्रतिबन्ध लगाएको छ । कतारमा समेत उक्त भाइरसको प्रकोप देखिएपछि उसले विभिन्न देशका मानिसको यात्रामा

इरानमा ७० हजार कैदी छाडिए

काठमाडौं, फागुन २७ चीनबाट सुरु भइ विश्वभर फैलिरहेकाे कोरोनाको संक्रमणका कारण इरानमा ७० हजार कैदीहरुलाई छाडिएका छन् । ती कैदीहरुलाई अस्थायी रुपमा मात्रै छाडिएका हुन् । अहिले इरानमा कोरोनाभाइरस संक्रमणका

काेराेनाकाे महामारी: गलत हल्लाले २७ जनाको ज्यान गयाे

काठमाडौं , फागुन २७ चीनबाट सुरु भएको कोरोनाभाइरसका बारेमा फैलिएको गलत हल्लालाई विश्वास गर्दा इरानमा २७ जनाले ज्यान गुमाएका छन् । यतिखेर इरानमा कोरोनाभाइरसको संक्रमण खतरनाक ढंगले फैलिँदै गइरहेको छ

प्रधानमन्त्री ओलीलाई ‘इन्फेक्सन’ हुने डर, पाँच दिनदेखि आईसीयूमा

काठमाडौं, फागुन २७ गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीमा इन्फेक्सनको मुख्य चुनौती देखिएको छ । उपचारमा संलग्न चिकित्सक मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्यासिंह शाहका

४ नेपालीमा कोरोना संक्रमण!

काठमाडौं, फागुन २७ हालसम्म चार जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । विदेशमा रहेका तीन र विदेशबाट नेपाल भित्रिएका एक नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

राजस्व नतिर्ने पाँचतारे होटलसहित सय बढी कम्पनीको जायजेथा जफत गर्ने!

काठमाडौं, फागुन २७ सरकारले लामो समयसम्म राजस्व रकम नबुझाउने विभिन्न पाँचतारे होटल, रिसोर्ट र निर्माणसँग सम्बन्धित १ सय २३ कम्पनी तथा व्यक्तिलाई अर्बौं रुपैयाँबराबरको रकम बुझाउन ३५ दिने अल्टिमेटम दिएको

सचिव फेरबदल : कोको बन्दै छन् नयाँ सचिव ?

काठमाडौं, फागुन २७ निजामती सेवाको सर्वोच्च पद मानिने पाँच सचिव पद एकैपटक रिक्त भएपछि सरकारले नयाँ सचिव बढुवा प्रक्रिया छिट्टै थाल्ने भएको छ । सरकारले एक साताभित्रै रिक्त पदमा नयाँ

बजेट सरकारको, नाम नेताको

काठमाडाैं, फागुन २७ चुमनुब्री गाउँपालिकाको पाँचौं गाउँसभाले उपप्रमुख कुमारी गुरुङका नामबाट ‘कुमारी कोसेली कार्यक्रम’ लागु गरेको छ। दस लाख रुपैयाँको कार्यक्रम गर्भवती, सुत्केरी तथा महि नावारी भएका महिलाको स्वास्थ्य सुधारका

अफगानिस्तानमा घानी र अब्दुलाह दुवै नेताद्वारा राष्ट्रपतिको सपथग्रहण

एजेन्सी, फागुन २७अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानी र सरकारका प्रमुख कार्यकारी अब्दुलाह गरी दुवै जनाले राष्ट्रपति पदको सपथग्रहण गरेको दाबी गरेका छन् सोमबार दिउँसो घानीले सपथग्रहण गरेको घोषणा गरेकै बेलामा अब्दुलाहले