DESHKONEWS

दुई उपसचिवसहित १३ अधिकृत बेपत्ता!

काठमाडौं, फागुन २८ कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत रहेका दुई उपसचिवसहित १३ जना अधिकृत वर्षौंदेखि काम छोडेर बेपत्ता हुँदा पनि मन्त्रालयले उनीहरूमाथि कारबाही गर्न सकेको छैन । २४ वर्षदेखि बेपत्ता

राप्रपा एकता आज : डेढ वर्षपछि महाधिवेशन, केन्द्रीय सदस्य अन्योल कायमै!

काठमाडौं, फागुन २८ कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी संयुक्त अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज बुधबार एकता घोषणा हुँदै छ ।

अन्तरराष्ट्रिय उडान २०% कटौती, विमानस्थलमा आधा यात्रु घटे

काठमाडौं, फागुन २८ कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै जाँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडान करीब २० प्रतिशतले कटौती भएको छ भने करीब ५० प्रतिशत यात्रु घटेका छन् ।

दिल्लीबाट आउँदाआउँदै काठमाडौंमा भारतीय राजदूत दौडधुप

काठमाडौं, फागुन २८ भारतमा अमेरिकी राजदूतको चर्चा भएजस्तै नेपालमा भारतीय राजदूतको व्यक्तित्व र उनको भूमिका चर्चामा रहँदै आएको छ । नेपालमा अपवादबाहेक प्रायः भारतीय राजदूत विवादको घेरामा तानिने गरेका छन् । कहिले

बैंकिङ कसुरदार ज्ञवालीको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं, फागुन २८ मुद्दाको सामना गर्ने क्रममा फरार भई पछि फैसला नै उल्ट्याउनुपर्ने दाबी गरेका विवादास्पद बैंकर कमल ज्ञवालीको मागदाबीलाई सर्वोच्च अदालतले अस्वीकार गरेको छ । तत्कालीन पुनरावेदन अदालतले बैंकिङ कसुरको

एक वर्षमा कतिले छाडे चन्द समूह ?

काठमाडौं, फागुन २८ सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको एक वर्षमा ९ सय ७३ नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । बम विस्फोट, आगजनी, जबर्जस्ती असुली, जग्गा कब्जाजस्ता आपराधिक

अवहेलना मुद्दा खारेजीको माग गर्दै प्रहरी महानिरीक्षक सर्वोच्चमा

काठमाडौं, फागुन २८ प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्दै खारेजको माग गरेका छन्। मंगलबार सर्वोच्च अदालतमा महानिरीक्षक ज्ञवाली आफैं उपस्थित भएर लिखित जवाफ पेस गरेका

यस्तो छ आज (फागुन २८ गते) को राशिफल, यी राशिले विशेष सावधानी अपनाउनुपर्ने!

काठमाडौं । वि.सं.२०७६ साल फाल्गुन २८ गते । बुधबार । ईश्वी सन् २०२० मार्च ११ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके

विप्लवसँग वार्ताभन्दा पक्राउ गर्ने ध्यान

काठमाडौं, फागुन २८ सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको एक वर्ष बिते पनि वार्तामा ल्याउन सकेको छैन। विप्लव नेकपाले गत वर्षको फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा

बेलायतकी स्वास्थ्य मन्त्रीलाई कोरोना भाइरसको संक्रमण!

काठमाडौं, फागुन २८ बेलायतकी स्वास्थ्य मन्त्री नादिन डोरिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । आफूलाई कोरोना लागेको थाहा पाएपछि परामर्शपछि पाएको सबै सावधानी अपनाएको र आफूलाई घरभित्र सेल्फ आइसोलेशनमा राखेको