DESHKONEWS

शनिबार कस्ताे छ तपाईं राशिफल ?

काठमाडौं । वि.सं.२०७६ साल चैत्र ०१ गते । शनिबार ।श्वी सन् २०२० मार्च १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१

प्रधानमन्त्री मोदीद्वारा सार्क मुलुकलाई कोरोनाविरुद्ध लड्न आह्वान

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सदस्य राष्ट्रलाई कोरोनाविरुद्ध लड्न आह्वान गरेका छन् । शुक्रबार माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत उनले यस्तो आह्वान गरेका हुन्। ‘कोरोना भाइरसविरुद्ध लड्न गतिलो रणनीति

१७ लाख घुससहित नापी सर्भेक्षक पक्राउ, दलालसहित ५ कर्मचारी पक्राउ

काठमाडौं, फागुन ३० अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रुपन्देही जिल्लाको नापी कार्यालयका अधिकृत सरोज श्रेष्ठसहित ५ कर्मचारी र एक जना दलाललाई १७ लाख घुससहित पक्राउ गरेको छ । अख्तियारको टोलीले

डलरको बढ्यो भाउ, अन्य देशका मुद्राको विनिमयदर कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (फागुन ३०) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०४ पैसा रहेको छ । बिहीबार

अत्यधिक रक्सी सेवन गर्दा धनुषामा ५ जनाको मृत्यु, एक सिकिस्त

जनकपुर , फागुन ३० अत्यधिक घरेलु मदिरा सेवन गरेका पाँच जनाको धनुषामा ज्यान गएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ५ जनाको ज्यान गएको हो ।

पूर्वमन्त्री साहलाई २८ करोड ५० लाख जरिवाना

काठमाडौं, फागुन ३० गैरकानुीरूपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहर गरी विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रुपियाँ जरिवाना गर्ने बिहीबार फैसला गरेको छ। उनलाई

कोरोना भाइरसको शङ्का लागेपछि युक्रेनी दम्पतीलाई भारत फिर्ता

भद्रपुर , फागुन ३० पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिएका एक युक्रेनी दम्पतीलाई कोराना भाइरस ९कोभिड–१९¬० को सङ्क्रमणकोे लक्षण देखापरेपछि भारततर्फ नै फर्काइएको छ । बिहीबार आज २ः३० बजे नेपाल प्रवेश गरेका

किन पछि हट्यो टुटल र पठाओ रोक्ने कदमबाट सरकार?

काठमाडौं, फागुन ३० सरकारले मोबाइल एपमार्फत भाडामा यात्रु ओसारपसार गर्दै आएका राइड सेयरिङ टुटल र पठाओलाई यथावत् रूपमा सञ्चालन गर्न दिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार

कोरोना भाइरसको संक्रमण फैलिहाले ‘लक डाउन’ सम्म

काठमाडौं, फागुन ३० सरकारले नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन आवश्यक परे ‘लक डाउन’ गर्नेसम्मको तयारी थालेको छ । संक्रमण फैलिहाले ‘पकेट एरिया लक डाउन गर्ने’ सम्मको तयारी सरकारको

कमिसनको जालाेले लत्ताकपडा गुणस्तरहीन, १० प्रतिशत कमिसन प्रहरीलाई

काठमाडौं, फागुन ३० नेपाल प्रहरीमा मौलाएको कमिसनको खेलले गर्दा गुणस्तरहीन लत्ताकपडा खरिद हुँदै आएको छ। ठेकेदार र केही प्रहरी अधिकारीबीच हुने कमिसनको खेलको असर सामानको गुणस्तरमा पर्न गएको हो। यस