DESHKONEWS

विप्लव समूहविरुद्ध प्रहरीले चाल्यो यस्तो कदम

काठमाडौं, चैत्र २ । घुमुवाका रुपमा काम गर्दै आएका ७४ जना प्रहरी जवानदेखि अधिकृतसम्मलाई महानगरीय प्रहरी कार्यालयले जिम्मेवारीबाट मुक्त गर्दै सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा गरिदिएको छ। महानगरीय प्रहरी परिसर

पैसाबाट कोरोना सर्ने सम्भावना बढी

काठमाडौं, चैत्र २ पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न

शक्तिको आडमा काठ तस्करी, वडासदस्यकाे ट्याक्टरद्वारा ढुवानी

धनगढी, चैत्र २ कैलालीको गौरीगंगा नगरपालिका–३, कुचैनीस्थित राष्ट्रिय वनबाट सालको काठ ल्याउँदै गर्दा गत शुक्रबार ट्याक्टरसहित दुईजनालाई वनका कर्मचारीले पक्राउ गरे। ट्रलीमा ढुंगामुनि लुकाएर ल्याउँदै गरेको ५० गोलिया चिरेको काठ

मौसमी रुघाखोकी र कोरोना भाइरस कसरी छुट्याउने ?

काठमाडौँ, चैत्र २ एसियाली राष्ट्र चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण युरोप र अमेरिका हुँदै अफ्रिका पुगेको छ । विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा घोषणा गरेको कोभिड–१९ बाट हालसम्म विश्वभर

ट्रम्पको कोरोना भाइरस परीक्षण रिपोर्ट कस्तो आयो?

एजेन्सी, चैत्र २ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोभिड–१९ कोरोना भाइरस परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । ह्वाइट हाउसका चिकित्सकले शनिबार ट्रम्पको रिपोर्ट नेगेभिट आएको जानकारी दिएको समाचार एजेन्सी एएफपीले जनाएको

आइतबारको राशिफल, कुन राशिको भाग्य कस्तो ?

२०७६ साल चैत्र ०२ गते । आईतबार । ईश्वी सन् २०२० मार्च १५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ ।

गायक योगीको ६० लाख लिएर महिला फरार

काठमाडौँ । ‘लौ न सर, म त बर्बाद भएँ, के गर्ने होला ?’ मलिन अनुहार लगाउँदै गायक शिशिर योगी बिहीबार महानगरीय प्रहरी परिसर टेकुको मुद्दा शाखामा पीडा पोख्दै थिए । अलि हतास

१२ लाख ३६ हजार रुपैयाँसहित २ भारतीय पक्राउ

बारा,चैत्र १बारा जिल्लामा स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जना भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत घर बताउने ४० बर्षिय ईनामोल र २५

ठमेलमा १८ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

काठमाडौं । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा एक जना पक्राउ परेका छन्। व्यास नगरपालिका-२ दमौली घर भएका ४६ वर्षीय हेम सिंह शाहीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको

‘प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ’

काठमाडौं, चैत्र १राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष जबराले प्रधानमन्त्री ओलीले स्वस्थ हुँदापनि