DESHKONEWS

सामूहिक भेटमा सातै प्रदेश प्रमुखले प्रचण्डलाई सुनाए समस्या

काठमाडौं, चैत २ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेशका प्रदेश प्रमुखहरुले भेट गरेका छन्। भेटका अवसरमा प्रदेश प्रमुख कार्यालयमा भएका समस्यालगायत विविध विषयहरुमा कुराकानी भएको

विभिन्न जिल्लाका सीडीओहरुको सरुवा

काठमाडौं, चैत २ सरकारले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । गृह मन्त्रालय जारी गरेकाे सूचनाअनुसार कास्की, धनुषा, मकवानपुर, अछाम, धनकुटा, सिन्धुली, नवलपरासी पश्चिम, उदयपुर, पाँचथर, सिराहा,

‘सीमा अतिक्रमबारे तत्काल जानकारी लिन्छु’

काठमाडौं, चैत २कञ्चनपुरका जनप्रतिनिधिहरुले नेपाल भारत सीमा सर्भे टोलीले गरेको सीमा रेखांकनको विरोध गरेका छन् । उनीहरुले आइतबार गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउँदै रेखांकनको विरोध गरेका हुन् । गृहमन्त्री

कपिलवस्तुमा १८ किलो चरेस बरामद, ३ जना पक्राउ

बुटवल, चैत २ कपिलवस्तुमा १८ किलो चरेशस बरामदसहित ३ जना पक्राउ परेका छन्। शिवराज नगरपालिका वडा नं.५ रहरकोटमा प्रहरीले १८ किलो चरेशसहित ३ जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

अभिनेत्री प्रियंकाले काे सँग गरिन् इन्गेजमेन्ट?

काठमाडौं, चैत २ अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’बाट अभिनयमा डेब्यु गरेकी अभिनेत्री प्रियंका एमभीले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी सफल अधिकारीसँग इन्गेजमेन्ट गरेकी हुन्। इन्गेजमेन्ट समारोहमा दुबै पक्षका परिवार

फेरि घट्याे सुनको मूल्य

काठमाडौं, चैत २ आइतबार छापावाल सुनको मूल्य तोलाकाे ७७ हजार रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको

जम्मु–कास्मिरमा प्रहरी र आतंकवादीबीच भिडन्त, चार जना मारिए

एजेन्सी, चैत २ भारत प्रशासित जम्मु–कास्मिर क्षेत्रमा भारतीय सुरक्षा बल र आतंकवादीबीच भिडन्त भएको छ । आइतबार बिहान दोहोरो गोलबारीका क्रममा चार आतंकवादी मारिएको खबर समाचार संस्था एएनआईले लेखेकाे छ।

स्पेनका प्रधानमन्त्री पत्‍नी गोमेजलाई कोरोना भाइरसको संक्रमण

एजेन्सी, चैत २ स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको पत्‍नी बेगोना गोमेजलाई कोरोना भाइरसका संक्रमण भएको छ। कोरोना भाइरसको परीक्षण गर्दा गोमेजमा संक्रमण देखिएको स्पेनको प्रधानमन्त्री कार्यालयलाई उद्वृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था

धाँधली भएकाे भन्दै विराेधमा उत्रिए ‘खबपु’ का समर्थक

काठमाडौं, चैत २ नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को विजेता हिमेश पन्त भएसँगै अर्का प्रतिस्पर्धी खड्गबहादुर पुन मगरका ‘खबपुका’ समर्थकहरु विरोधमा उत्रिएका छन्। विजेता छनोट निस्पक्ष नभए

विदेशी मुद्राको विनिमयदर(सूचीसहित)

काठमाडौं, चैत २ नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एककोे खरिददर १ सय १७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ५८ पैसा तोकेको छ । साउदी रियाल