DESHKONEWS

‘कोरोना भाइरसविरुद्ध सबै मिलेर अघि बढौं’

काठमाडौं, चैत्र २भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली मुलुकहरुमा कोरोना भाइरसको ठूलो जोखिम रहेको हुँदा सवै मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका

ओलीद्वारा ‘आपतकालीन कोष’ बनाउने मोदीको प्रस्ताव स्वीकार

काठमाडौं, चैत्र २प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ (कोरोना भाइरस) विरुद्ध सार्क ‘इमर्जेन्सी फण्ड’ बनाउन गरेको प्रस्ताव स्वीकार गरेका छन्। कोरोना भाइरसविरुद्ध सार्क मुलुकका राष्ट्रले सहकार्य गरेर

कोरोना भाइरसविरुद्ध सार्कमा ‘इमर्जेन्सी फण्ड’ बनाउन प्रस्ताव, भारतले १० मिलियन अमेरिकी डलर राख्ने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ (कोरोना भाइरस) विरुद्ध सार्क ‘इमर्जेन्सी फण्ड’ बनाउन प्रस्ताव गरेका छन् । कोरोना भाइरसविरुद्ध सार्क मुलुकका राष्ट्रले सहकार्य गरेर अघि बढ्नु पर्ने उनले बताए

कास्कीमा भुकम्पको धक्का

पोखरा, चैत्र २कास्कीमा भुकम्पको धक्का महशुस भएको छ । गण्डकी प्रदेशका पोखरा लगायतका विभिन्न जिल्लाहरुमा भुकम्पको धक्का महशुस भएको हो । कास्कीको लुल्ले केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्युडको भुकम्प गएको भुकम्प

काठमाडाैंमा फेरि बरामद भयाे डेढ लाख बढी मास्क, ७ जना पक्राउ

काठमाडौं, चैत्र २काठमाडाैंमा फेरि डेढ लाख बढी मास्क बरामद भएकाे छ। उक्त मास्कसँगै कालाेबजारी गर्ने ७ जनालाइ प्रहरीले पक्राउ समेत गरेकाे छ। कोरोना भाइरसको संक्रमणका कारण विश्वभर सन्त्रास फैलिरहेका बेेला

कोरोना भाइरसविरुद्धको लडाईमा सार्क मुलुक एकै ठाउँमा उभिने प्रतिवद्धता

काठमाडौं, चैत्र २चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड-१९)को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष/प्रधानमन्त्रीबीच भिडियो कन्फरेन्स मार्फत कोरोनाविद्धको लडाईमा सार्क मुलुक एकठाउँमा

कोरोनाको आशंकाका विरामीमा फ्लू र निमोनिया : ग्राण्डी अस्पताल

काठमाडौं, चैत २ कोरोना भाइरस सङ्क्रमणको आशंकामा झापाबाट काठमाडौं ल्याइएका विरामीमा फ्लू देखिएको छ । विराटनगरको नोबेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशंकामा

नक्सा प्रकाशन गर्न कसले छेक्यो, केले रोक्यो ? : रावल

काठमाडौं, चैत २ सरकारलाई भारतको अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र फिर्ता ल्याउन तदारुकताका साथ परिणाममुखी पहल गर्न सांसदहरूले सुझाव दिएका छन्। छिमेकीको अतिक्रमण, विगतका शासकका राष्ट्रघाती क्रियाकलाप र

प्रचण्डलाई थप्पड हानेका कुँवर फेरि पक्राउ

काठमाडौं, चैत २ तत्कालीन एकीकृत नेकपा माओवादी (हाल नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई एउटा कार्यक्रममा थप्पड हानेका पदम कुँवर पक्राउ परेका छन् । प्रहरीको सुरक्षा घेरामा रहेको संघीय संसद भवनमा

प्रदेश प्रमुख र प्रचण्डको सामूहिक भेटप्रति बाबुरामको आपत्ति

काठमाडौं, चैत २ पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टाराईले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेशका प्रदेश प्रमुखहरुले गरेको सामूहिक भेटवार्ताप्रति आपत्ति जनाएका छन्। भट्टाराईले