DESHKONEWS

सार्वजनिक सवारीमा यौनजन्य दुर्व्यवहार गर्ने ५ सय बढीमाथि कारवाही

काठमाडाैँ । सार्वजनिक सवारी साधनमा यौनजन्य दुर्व्यवहार गर्ने ५ सय बढीमाथि कारवाही प्रहरीले कारवाही गरेकाे छ। काठमाण्डौ उपत्यकामा सार्वजनिक यातायातलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मैत्री बनाउने उद्देश्‍यले महानगरीय प्रहरी

बालुवाटार जग्गा प्रकरणमा बयान दिन पुगेका पौडेल थुनामा

काठमाडौं, चैत्र ३सरकारी निवास बालुवाटार जग्गा प्रकरणमा मुछिएका एक कर्मचारी बयान दिन पुगेका बेला थुनामा परेका छन्। डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन शाखा अधिकृत कृष्णप्रसाद पौडेलले कानून विपरीत बालुवाटार जग्गा प्रकरणमा

एनआईसी एशिया बैंकका ग्राहकलाई हायात रिजेन्सीमा १५% छुट

काठमाडौं, चैत्र ३एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवाहरूमा १५% सम्म छुट उपलब्ध गराउने गरी बैंक र होटलबीच समझदारी भएको छ । यो योजना

विदेशी विनिमय मुद्दामा फरार महिला पक्राउ

काठमाडौं, चैत ३ विदेशी विनिमय मुद्दामा फरार एक महिला पक्राउ परेकी छिन्। सिन्धुपाल्चोक भोटेकोशी ३ की ३७ वर्षीया महिला साङ्डोमा शेर्पा पक्राउ परेकी हुन्। सिन्धुपाल्चोक जिल्ला अदालतको ०७१ साउन २०

मिर्गौला पीडित किशोरीद्वारा जीवन रक्षा गरिदिन आग्रह

पोखरा, चैत ३ जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक निवासी मिर्गौला रोगबाट पीडित एक किशोरीले आफ्नो जीवन बचाइदिन याचना गरेकि छिन । सो रोगको उपचार गर्न आर्थिक अभाव भएपछि १९ वर्षीया किशोरी सुस्मिता

शरीरकाे कुन अंगमा रहेकाे कोठीले कस्ताे संकेत दिन्छ?

काठमाडौं, चैत सामान्यतया सबै मानिसको शरीरमा कोठी हुने गर्दछ । जन्मजात वा पछि शरीरको बिभिन्न स्थानमा निशान चिह्न अर्थात कोठी आउने गर्दछ । यी कोठीले मानिसको शारीरिक, आर्थिक र चरित्रको

विरामीको मृत्युपछि आफन्तले कुटे १६ डाक्टर, एक डाक्टरकाे अवस्था गम्भीर

काठमाडौं, चैत ३ अस्पताल उपचारार्थ बिरामीको मृत्युपछि आफन्तहरूले डाक्टरमाथि कुटपिट गरेका छन् । भैरहवाको युनिभर्सल मेडिकल कलेजमा सोमबार नवलपरासी बर्दघाटकी बिरामी यमकुमारी बुढामगरको मृत्यु भएपछि आफन्तहरूले १६ डाक्टरमाथि कुटपिट गरेका

अमेरिकी दूतावासले डीभी र गैरआप्रवासी भिसा आवेदन नलिने

काठमाडौं, चैत ३ नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा(डीभी) र गैरआप्रवासी भिसाका अपोइन्टमेन्टहरु रद्द गर्ने निर्णय गरेको छ। दूतावासले चैत ४ गतेदेखि लागू हुने डीभी र गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरु रद्द

चुम्बन, अङ्कमाल वा हात मिलाउनुको सट्टा ‘नमस्कार’

काठमाडौं,  चैत ३ के तपाईं आफन्तसँगको भेटघाटमा चुम्बन, अङ्कमाल वा हात मिलाउँदै हुनुहुन्छ ? त्यसो हो भने झुक्किएर पनि त्यसप्रकारको क्रियाकलाप गर्नबाट टाढै रहनुहोस् । तपाईं वा तपाईंका आफन्तजनलाई पनि

दुई थान पेस्तोल बरामद, एक जना पक्राउ

रौतहट, चैत ३ रौतहटमा दुई थान पेस्तोलसहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलले उक्त दुई थान पेस्तोलसहित यमुनामाई गाउँपालिका ३ राजपुर तुलसीबाट स्थानीय शेष बैतुल्लालाई पक्राउ गरेको हो