DESHKONEWS

डेढ दर्जन भीआईपी कोरोनाको चपेटामा: २ काे मृत्यु, १६ संक्रमित!

काठमाडौं, चैत्र ४ चीनको वुहानबाट सुरु भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरस काेभिड–१९ काे चपेटामा दर्जनाै भीआईपी परेका छन्। १८ जना भीआईपीमा देखिएकाे काेराेना भाइरसकाे संक्रमणले २ जनाकाे ज्यान गएकाे छ

सरकार तत्काल गभर्नर नियुक्ति नगर्ने ‘मुड’ मा

काठमाडौं, चैत्र ४नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपाल मंगलबार ५ वर्षे कार्यकाल सकेर बिदा हुँदै छन्। उनको बिदाइपछि राष्ट्र बैंक नेतृत्व विहीन हुँदै छ। सरकारले नयाँ गभर्नर नियुक्ति नगर्दा केन्द्रीय

प्रधानमन्त्री कृषि परियोजनामा ११ करोड अनियमितता

काठमाडौं, चैत्र ४ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत शीत भण्डार निर्माणमा ११ करोड रुपैयाँ अनियमितता भएको ठहर गरेको छ । अनियमितता गर्ने

काेराेनाकाे महामारी: पोर्चुगलमा७४ नेपाली क्‍वारेन्टाइनमा

काठमाडौं, चैत्र ४ पोर्चुगलमा आइतबार रातिदेखि ७४ नेपाली कोरोना भाइरसको जाँचका लागि क्‍वारेन्टाइनमा रहेको कान्तिपुर दैनिकमा समाचार छ। आइतबार पोर्चुगिज अध्यागमनका प्रहरीहरुले तिनलाई राजधानी लिस्बोनबाट २७७ किलोमिटर टाढा रहेको फारोबाट

विमानस्थलबाटै ३५ विदेशी फिर्ता

काठमाडौं, चैत्र ४ अध्यागमन विभागले मेडिकल रिपोर्ट र भिसाबिनै नेपाल प्रवेश गरेका ३५ विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएको नागरिक दैनिकमा समाचार छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै

कोरोना भाइरसकाे सन्त्रास, कतारबाट नेपाली डिपोर्ट

काठमाडौं, चैत्र ४ कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । दुई जना दुई दिनअघि र

सिन्डिकेट कायम गरे पाँच बर्षको कैद!

काठमाडौँ, चैत्र ४ यातायात क्षेत्रको सिन्डिकेट अन्त्यको घोषणा भएको दुई वर्षपछि सरकारले औपचारिक रूपमा सिन्डिकेट अन्त्यसम्बन्धी कानुनी व्यवस्था गर्न लागेको छ । प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन, २०६३ लाई संशोधन

कालोबजारीविरुद्ध सेना र प्रहरी परिचालन गरिने

काठमाडौं, चैत्र ४ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने बताएका छन् । दैनिक मागभन्दा बढी आयात हुँदा पनि बजारमा

‘विवाहिता छोरीलाई मोहियानी हक हुँदैन’

काठमाडौँ, चैत्र ४ सर्वोच्च अदालतले विवाहिता छोरीलाई मोहियानी हक दिन नमिल्ने फैसला गरेको छ । संवैधानिक इजलासले विवाहिता छोरीलाई मोहीको हक नदिँदा त्यो हकमा आघात नपुग्ने व्याख्या गरेको हो । यो फैसलासँगै

गुट सक्रिय राख्न सिटौलाको कसरत

काठमाडौँ, चैत्र ४ कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौलाले सोमबार आफ्नो समूहको भेला गरेका छन् । पार्टीको केन्द्रीय विभाग गठनपछि अप्ठ्यारोमा परेका सिटौलाले आफ्नो पनि समूह रहेको सन्देश दिनकै लागि भेला डाकेका