DESHKONEWS

प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस चुकेको छ : गगन थापा

काठमाण्डौँ,चैत्र ६ नेपाली कांग्रेसका युवा नेता गगन थापाले संविधानको परिपालना गर्ने कुरामा सरकार चुकिरहेको बताएका छन् । सरकारलाई ठीक ठाउँमा ल्याउने काम प्रतिपक्षको भएपनि आफ्नो पार्टी नेपाली कांग्रेस यसमा चुकेको

बाँस्कोटाको अवतारका रुपमा देखिए स्वास्थ्यमन्त्री ढकाल

काठमाण्डौँ,चैत्र ६ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल गोकुल बाँस्कोटाको अर्को अवतारका रुपमा प्रकट हुन थालेको उनकै कामहरुबाट देखिन थालेका छन् । केपी शर्मा ओली सरकारमा बाँस्कोटाको क्षुद्रताले सीमा नाघिरहेको

कोरोनाका कारण अधिकांश देशमा चीनविराेधी भावना बढ्दै

काठमाडाैँ, चैत्र ५चीनबाट सुरु भइ महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरोना भाइरसले धेरै देशहरूमा चीन विरोधी भावनालाई पनि पछिल्लाे समय उकासेको छ। उदाहरणका लागि, पाकिस्तानमा जहाँ हजारौं चिनियाँ ईन्जिनियर र अन्य

प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवा धरौटीमा रिहा

काठमाडाैँ, चैत्र ५सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गरेको अभियोगमा पक्राउ परेका रतन तिरुवा रिहा भएका छन्। जुम्लाका तिरूवा केही दिन अघि सार्वजनिक कार्यक्रममा

चर्को आवाजका कारण १ सय ८५ मोटरसाइकलमाथि कारवाही

काठमाडौं, चैत्र ५चर्को आवाजका निकाल्ने १ सय ८५ मोटरसाइकलमाथि महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाही गरेकाे छ। महाशाखाद्वारा खटिएकाे प्रहरी टाेलीले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकलाई कारबाही

कास्की अदालतका श्रेस्तेदार घुससहित पक्राउ

कास्की, चैत्र ५जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुलीलाई ३० हजार रुपैयाँ घुससहित बुधबार राति पक्राउ परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पराजुलीलाई पूर्व सूचनाकाे अाधार पक्राउ गरेकाे हाे।

मास्ककाे कालाेबजारीमा संलग्न चिनियाँ नागरिक पक्राउ, छुटाउन दूतावासकाे दबाव

काठमाडौं, चैत्र ५प्रहरीले माक्सको कालोबजारी गर्ने चिनियाँ नागरिकसहितकाे एक समूहलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार काठमाडौंको ठमेलबाट १० हजार थान माक्ससहित चिनियाँ नागरिकसहितकाे समूहलाई पक्राउ गरेको हो । विश्वव्यापी

विश्वविद्यालयका परीक्षा पनि रोक्ने सरकारको निर्णय

काठमाडौं, चैत्र ५विश्वविद्यालयका पनि सबै परीक्षा स्थगित गर्ने निर्णय सरकारले गरेको छ । यसअघि सत्तारुढ नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सुझाव दिएपछि एसईई परीक्षा स्थगित भइसकेको छ । शिक्षा,

सरकारकाे निर्णय: काेराेना राेक्न कर्फ्यु घोषणा

काठमाडौं, चैत ५ चीनबाट सुरु भइ महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरोना भाइरसविरुद्द सतर्कता अपनाउँदै श्रीलंकाकाे सरकारले कर्फ्यु घोषणा गरेको छ । काेराेनाकाे संक्रमण राेक्न भन्दै श्रीलङ्काको प्रहरीले बुधबार केही ठाउँमा

कोरोना रोक्न सरकारकाे १५ बूँदे निर्णय: के–के मा लगाइयाे प्रतिबन्ध?

काठमाडौं, चैत ५ चीनबाट सुरु भइ महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरोना भाइरसविरुद्द सतर्कता अपनाउँदै सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णयसहित १५ बूँदे निर्णय