Deshkomedia

गर्मी बढेपछि कैलालीका विद्यालय बन्द

टीकापुर । तापक्रम वृद्धिले विद्यालय सञ्चालनमा कठिनाइ भएपछि कैलालीमा विद्यालय बन्द गरिएका छन् । बुधबार कैलालीको तापक्रम ४३ दशमलव ३६ डिग्री सेल्सियस मापन भएको छ । कैलालीमा गर्मीले बालबालिकामा स्वास्थ्य

इजरायली सेनाद्वारा गाजाबाट इजिप्ट जाने सीमा क्षेत्र नियन्त्रण

तेल अभीभ । इजरायली सुरक्षा बलले गाजा हुँदै इजिप्टतर्फ जाने सीमा क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ । सम्पूर्ण गाजा क्षेत्र आफ्नो सुरक्षा नियन्त्रणमा रहेको र हालसम्म इजिप्टको सिनाई जाने २०

अफगानिस्तानमा महिलाको अवस्थाबारे चिन्ता व्यक्त

काबुल । अफगानी महिलाहरू आफ्नो आधारभूत अधिकारबाट वञ्चित रहँदा संयुक्त राष्ट्रका अधिकारीहरूले अफगानिस्तानमा तालिबान शासनले निम्त्याएको महिलाहरूको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । न्युयोर्कमा भएको ‘महिला, युवाले शान्ति निर्माण प्रयासमा

गर्मीका कारण बिहारमा एक दिनमा १४ जनाको मृत्यु

पटना । लगातार बढ्दै गइरहेको गर्मीका कारण भारतको बिहार राज्यमा २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । बुधवारको गर्मीले राज्यमा १४ जनाको मृत्यु भएको र कयौँ विद्यालयमा शिक्षक र

भीमफेदी कार दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

मकवानपुर, जेठ १७ । मकवानपुरको भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा कार दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन जना पुगेको छ । दुर्घटनामा परी अन्य दुईजना घाइते भएका छन् ।

रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्चमा दायर मुद्दाको सुनुवाई आज पनि स्थगित भएको छ । लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको थियो ।

कांग्रेस अहिले सरकारमा जाँदैन : निधि

चितवन, जेठ १७ । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले अहिले सरकारमा जाने कांग्रेसको कुनै योजना नभएको बताउनुभएको छ । यहाँ आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले कांग्रेसले प्रतिपक्षको भूमिका सशक्तरुपमा निर्वाह

सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री

विराटनगर, जेठ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने जानकारी दिनुभएको छ । आज यहाँ आयोजित

विश्वकप तयारी : आज नेपाल र अमेरिका भिड्दै

काठमाडौँ, जेठ १७ । आइसिसी टि २० विश्वकप क्रिकेट प्रतियोगिता तयारीको आफ्नो अन्तिम अभ्यास खेल नेपालले आज राति अमेरिकासँग खेल्दैछ । अमेरिकाको डालासमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः१५

एमाले महिला भेला : आज १२ समूहमा छलफल हुँदै

काठमाडौँ, जेठ १७ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’ आज पनि जारी छ । आज १२ वटा समूहले सात वटा विषयमा सामूहिक छलफल गर्नेछन् । एमाले