DESHKONEWS

दुई घण्टापछि सिल्क एयरबाट झारियो यात्रु , १ जना क्वारेनटाइनमा

काठमाडाैँ, चैत्र ९प्रतिबन्धित मुलुकको यात्रु लिएर काठमाडौं आएपछि सिल्क एयरको विमानबाट अवतरण गरेकाे २ घण्टापछि मात्र यात्रु ओर्लिएकाे छ। सिल्क एयरमार्फत सिंगापुरबाट काठमाडौं आएका यात्रुमध्ये १ जनालाई क्वारेनटाईनमा पठाइएकाे छ।

काेराेनाकाे महामारी: आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौं, चैत्र ९कोभिड १९ को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले आजदेखि देशैभरका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधनमार्फत गरेको घोषणाअनुसार

आइतबारको दिन तपाईंको भाग्यफल कस्तो छ ?

वि.सं.२०७६ साल चैत्र ०९ गते । आईतबार । ईश्वी सन् २०२० मार्च २२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ ।

यी हुन् ९ गतेपछि खुल्ने र बन्द हुने कार्यालयहरु

काठमाडौं. चैत्र ८सरकारले कोरोना भाइरसको संक्रमण रोक्नका लागि भन्दै चैत ९ गतेदेखि देशभरिबाट सरकार र निजी क्षेत्रले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द गरिदिएको छ। आज साँझ

मोदीद्वारा नेपालकाे प्रशंसा: अब काेराेनाविरुद्ध सामूहिक लडाइ लड्न सजिलाे हुन्छ

काठमाडौं, चैत्र ८चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरस (कोभिड १९) सार्क आपतकालीन कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने नेपाल सरकारको निर्णयको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेशको १४ निर्णय

सुर्खेत, चैत्र ८चीनबाट सुरू भइ विश्रभर फैलिरहेकाे कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले विभिन्न १४ निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको

आज शनिबार तपाईंको भाग्यफल कस्तो छ ?

वि.सं.२०७६ साल चैत्र ०८ गते । शनिबार । ईश्वी सन् २०२० मार्च २१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ ।

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा गरेकाे सम्बोधनको पूर्णपाठ

काठमाडौँ, चैत्र ७ कोरोना भाइरसको रोकथाम तथा आम जनतालाई सुरक्षित राख्‍नकाे लागि सरकारले नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने घोषणा गरेको छ ।आगामी चैत ९ गतेदेखि चैत १८ गतेसम्मका

चैत ९ देखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान स्थगित

काठमाडौँ, चैत्र ७ कोरोना भाइरसको रोकथाम तथा आम जनतालाई सुरक्षित राख्‍नकाे लागि सरकारले नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने घोषणा गरेको छ । आगामी चैत ९ गतेदेखि चैत १८

काेराेनाकाे सन्त्रास: श्रीलंकामा तीन दिनका लागि कर्फ्यु

एजेन्सी । चीनबाट सुरु भइ महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरोना भाइरसविरुद्द सतर्कता अपनाउँदै श्रीलंकाकाे सरकारले कर्फ्यु घोषणा गरेको छ । काेराेनाकाे संक्रमण राेक्न भन्दै श्रीलङ्काको प्रहरीले कर्फ्यु घोषणा गरेको हाे।