DESHKONEWS

‘लकडाउन’ मा अनुमतिप्राप्त व्यक्तिबाहेक अन्यलाई घरबाट निस्कन प्रतिबन्ध

काठमाडाैँ, चैत्र ११कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको अवस्थालाई ध्यानमा राख्दै सरकारले मुलुक १ साताका लागि ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । सोमवार काठमाडौंमा कोरोना संक्रमित भेटिएलगत्तै सरकारले चैत ११ (मंगलवार)

कोरोना महामारीः विश्वभर एकैदिन १६ सयभन्दा बढीको मृत्यु

एजेन्सी, चैत्र ११कोरोना भाइरसको संक्रमणबाट इटाली र स्पेनमा एकैदिन १ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । चौबिस घण्टाभित्र ती दुई देशमा १ हजार ३६ जनाको मृत्यु भएको हो।

कोरोनाकाे महामारीमा साथ दिन चिनियाँ विमान नेपाल आउँदै

काठमाडाैँ, चैत्र ११विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक सामग्री सहयोग गर्ने भएको छ।चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमानले काठमाडौं आउने तयारी गरेको

कोरोना महामारी: संक्रमण फैलन नदिन सरकारका चार रणनीति

काठमाडौं, चैत्र ११कोरोना भाइरस (कोभिड १९) को संक्रमण समुदायस्तरमा फैलन नदिने सरकारले चारवटा रणनीति अपनाएको छ । कोरोना भाइरसको रोकथाम, जनचेतना, होम क्वारेन्टाइनमा निगरानी र उपचार व्यवस्थापन गरी चार रणनीति

कोरोना संक्रमित किशोरीसँगै आएका युवा बाग्लुङमा, गाउँमा सन्त्रास

बागलुङ, चैत्र ११नोबेल कोरोना भाइरस (कोभिड-१९) संक्रमित फ्रान्सबाट फर्किएकी किशोरीसँगै आएका बाग्लुङ ढोरपाटनका युवा घरमै रहेको पाइएको छ। गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण

कोरोना भगाउन भन्‍दै क्रिश्‍चियन पास्टरले डिटोल पिलाइदिएपछि…

केन्या, चैत्र ११केन्यामा एक क्रिस्चियन पास्टरले चर्चका विश्वासीहरुलाई कोरोना भाइरस रोकथामका लागि भन्दै डिटोल पिलाएको तथ्य सार्वजनिक भएको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण फैलन थालेपछि पास्टर रुफुस फालाले

लकडाउनको पहिलो दिन शान्त काठमाडौं, नियम उल्लंघन गरे ६ महिना कैद

काठमाडौं, चैत्र ११विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पनि देखिएपछि सरकारले आजदेखि एक साताका लागि मुलुकभर लकडाउन गरेको छ । देशभरका नेपालीहरुलाई चैत ११ गते बिहान ६ बजेदेखि

नेपाल लकडाउन भए लगत्तै चीनले भन्याे- हामी साथमा छौं

काठमाडौं, चैत्र ११विश्वभर महामारीकाे रूपमा फैलिएकाे कोरोना भाइरस (कोभिड–१९) विरुद्धकाे लडाईंमा नेपाल एक्लो नभएको चीनले जनाएको छ । नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले मंगलबार एक ट्वीट गर्दै नेपाललाई सहयोग

आज मंगलवार: कस्ताे छ तपाईकाे राशिफल?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्यमा समेत समस्या आउनेछ, अत: सजक रहनु होला ।

ग्लोबल आइएमईद्धारा कोरोना संक्रमण रोक्न सरकारलाई १ करोड १५ लाख सहयोग

काठमाडौं, चैत्र १०ग्लोबल आइएमई बैंकले ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध लड्न नेपाल सरकारले चैत्र ९ गते