DESHKONEWS

भारतमा कोभिड-१९ बाट संक्रमित मध्ये ४८ जना भए निको

काठमाडौं, चैत्र १२ छिमेकी मुलुक भारतमा कोभिड-१९ बाट संक्रमित मध्ये ४८ जना निको भएर घर फर्किएका छन् । भारतीय मिडियाका अनुसार हालसम्म भारतमा ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

फेरी एक जनामा देखियो कोरोना, संक्रमितको संख्या तीन पुग्याे

काठमाडौं, चैत्र १२नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।

कोभिड–१९ : सरकारकाे निर्णय गैरकानूनी भन्दै सर्वाेच्चमा रिट

काठमाडौँ । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरस(कोभिड–१९)को जोखिमका कारण मुलुक फर्कन खोजेका कामदारहरुलाई सरकारले गैरकानूनी रुपमा रोक्ने निर्णय गरेको दाबीसहित सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमािथ सर्वोच्च अदालतमा आज

दिल्लीमा मजदुरलाई पाँच–पाँच हजार दिने घोषणा

भारत, चैत्र १२दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका सबै मजदुरलाई पाँच–पाँच हजार रुपैयाँ दिने बताएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार कोरोना भाइरसका कारण मजदुरी गुमेका सबै निर्माण कार्यका मजदुरलाई राहत स्वरूप

सुदूरपश्चिमबाट रगत नमूना पठाउन समस्या

सुदूरपश्चिम, चैत्र १२कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सरकारले मुलुकभर लकडाउन गरेपछि सुदूरपश्चिम प्रदेशबाट आशङ्का गरिएका बिरामीको रगत नमूना परीक्षणका लागि काठमाडाँै पठाउन समस्या भएको छ । सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य

लकडाउनमा कन्टेनरमा लुकेर आएका ५२ यात्रु पक्राउ, चालकमाथि मुद्दा चलाइने

वीरगन्ज, चैत्र १२चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लकडाउन उल्लंघन गरेर विभिन्न

आज बुधवार: कस्ताे छ तपाईकाे राशिफल?

वि.सं.२०७६ साल चैत्र १२ गते । बुधबार । ईश्वी सन् २०२० मार्च २५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ ।

काेराेना महामारी: अमेरिकामा औषधि अभाव

एजेन्सी, चैत्र १२न्युर्योक शहरका गर्भनर एड्रियु क्वोमोले ३० हजार भेन्टिलेटर्स आवश्यक परेका बेला केवल ४ सय मात्रै भेन्टिलेटर्स पठाइदिएको भन्दै राष्ट्रपति डोनाल्ट ट्रम्पको आलोचना गरेका छन् । क्वोमोका अनुसार न्युर्योक

काेराेनाकाे कहर: इटाली र स्पेनको अवस्था भयावह

एजेन्सी, चैत्र १२विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख नाघेको छ । मंगलबार साँझसम्म विश्वभर उक्त भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख ९ हजार ३ सय ५५ पुगेको छ

भारतमा किन लम्बियाे लकडाउन?

काठमाडौं । भारतमा मंगलबार रातिदेखि २१ दिनका लागि लकडाउन घोषणा भएको छ । कोरोना भाइरस संक्रमण फैलिंदै गएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनका लागि लकडाउन घोषणा गरेका हुन ।