DESHKONEWS

क्वारेन्टाइनबाट उपचारका लागि लैजाने क्रममा एक ब्यक्तिको मृत्यु

काठमाडाैँ. चैत्र १२कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सरकारले मुलुकभर लकडाउन गरेपछि अधिकांश स्थानमा काेराेना भाइरसकाे लक्षण देखिने वितिक्कै अस्पतालकाे सम्पर्कमा आइरहेका छन्। अस्पतालले पनि उनीहरूकाे स्वास्थ्य अवस्था हेरी उपचार

प्रहरीको चेतावनीपछि कोरोना संक्रमितसँग आएका ४ जना सम्पर्कमा

चितवन, चैत्र १२फ्रान्सबाट कतार हुँदै आएकी कोरोना संक्रमित नेपाली युवतीसँग आएका चितवनका ६ मध्ये ४ जना सम्पर्कमा आएका छन् । प्रहरीले नाम सार्वजनिक गरेपछि उनीहरु सम्पर्कमा आउन थालेका हुन् ।

शीखको धार्मिक भेलामा इस्लामिक अतिवादीको हमला, चारको मृत्यु

काबुल, चैत्र १२अफगास्तिानको काबुलमा शीखहरुको धार्मिक भेलामा इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया(आइसिस)ले हमला गरेको छ । बुधबार दिउँसो काबुल शहरको केन्द्रमा अवस्थित एक गुरुद्धारामा आइसिसबाट हमला भएको हो ।

‘रमितेहरुले नै ‘लकडाउन’को अवज्ञा गर्छन्’

काठमाडाैँ, चैत्र १२नेपाल सरकारले नोबेल कोरोना भाइरसको रोकथाम तथा प्रतिकार्यका लागि मुलुकभर ‘लकडाउन’ गरेको छ । ‘लकडाउन’को पालना गर्न सरकारले निर्देशन दिनाका साथै त्यसको कार्यान्वयनका लागि सबैमा अपिल गरेको छ

काेराेनाकाे कहर: सुर्खेतमा भारतबाट फर्केका ५७ लाई क्वारेन्टाइनमा

काडमाडाैँ, चैत्र १२भारतबाट नेपालका विभिन्न नाका हुँदै सुर्खेत भित्रिएका ५७ जनालाई कर्णाली प्रदेश सरकारले निगरानी कक्ष (क्वारेन्टाइन) मा राखेको छ । उनीहरु आज बिहान २ः०० बजे नेपालगञ्ज हुँदै सुर्खेत भित्रिएका

दूतावासलाई सरकारकाे निर्देशन: विदेशमा रहेका नेपालीका लागि खाना र बस्ने व्यवस्था मिलाउ

काठमाडाैँ, चैत्र १२चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे राेकथामका लागि सरकारले विभिन्न कदमहरू चालेकाे छ। साेही क्रममा नेपाल सरकारले एक साताकाे लकडाउनका समेत गरेकाे छ। त्यस्तै विदेशमा रहेका नेपाली

चीनमा फेरि भेटियाे नयाँ भाइरस ‘हान्ता’: एकको मृत्यु, ३२ संक्रमित

काठमाडौं, चैत्र १२ चीनको वुहानबाट गत डिसेम्बर अन्त्यदेखि विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सबैलाई आक्रान्त पारिरहँदा चीनमा नयाँ खालको भाइरस देखिएको छ । उक्त भाइरस ‘हान्ता’ नामको भाइरस

तीन डीआईजीले लगाए एआइजीको फूली

काठमाडौं, चैत्र १२प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) मा बढुवा भएका तीन डीआईजीलाई एआइजीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच आईजीपी

कोरोनाबाट जोगिन भारतीय नागरिक डुङ्गा चढेर नेपालमा, जनता त्रसित

काठमाडाैँ, चैत्र १२चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे राेकथामका लागि सरकारले विभिन्न कदमहरू चालेकाे छ। साेही क्रममा नेपाल सरकारले एक साताकाे लकडाउनका समेत गरेकाे छ। लकडाउनकाे कारण सीमा नाका

सरकारलाई सर्बोच्चको साथ,अन्तरिम आदेश अस्वीकार

काठमाडौं, चैत्र १२सर्वोच्च अदालतले मुलुक फर्कन खोजेका कामदारहरुलाई सरकारले गैरकानूनी रुपमा रोक्ने निर्णय गरेको दाबीसहित सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमािथ छलफल गर्न सरकारलाई झिकाएको छ। सर्वोच्चले उक्त मुद्दामा अन्तरिम आदेश