DESHKONEWS

कलाकारद्वारा कोरोनाबारे गीतदेखि कमेडीसम्म

काठमाडौं, चैत्र १३कोरोना भाइरस (कोभिड-१९) बाट बच्ने उपायबारे चेतनामूलक गीत सार्वजनिक भइरहेका छन्। यसै क्रममा नरेश खाती र एलिना चौहानको स्वरमा कोरोना सचेतनामूलक गीतको भिडियो आएको छ। गोमा परियारको शब्द

अमेरिकामा फसिन् सौन्दर्या

लस एन्जलस, चैत्र १३कोरोना भाइरस महामारीबीच बलिउड नायिका सौन्दर्या शर्मा अमेरिकाको लस एन्जलसमा फसेकी छन्। ‘राँची डायरिज (२०१७)’, ‘मेरठिया ग्यांगस्टर्स (२०१५)’ जस्ता फिल्मकी नायिक उनी अमेरिका अध्ययनका लागि गएकी थिइन्।

अत्यावश्यकीय सामानकाे लागि याे नम्बरमा फोन गर्नुस्, घरमै आउँछ

काठमाडौं, चैत्र १३नेपालस्थित कूटनीतिक समुदायले सरकारको लकडाउनलाई साथ दिँदै सतर्कताका लागि आवश्यक कदम भनेका छन् । सरकारले चालेको कदममा सबैले साथ दिनुपर्ने उनीहरूको सुझाव छ । केही ठाउँमा लकडाउन उल्लंघन

काेराेनाकाे कहर: अझै पनि अपर्याप्त परीक्षण

काठमाडाैँ, चैत्र १३जनस्वास्थ्यविद् तथा विज्ञ चिकित्सकले कोभिड–१९ को महामारी नियन्त्रण गर्नका लागि धेरैभन्दा धेरै परीक्षण गर्नुपर्ने सुझाव दिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्ला दुई दिनमा ७७ वटा मात्रै नमुना परीक्षण

मुख्य अस्पतालमै छैन पीपीई

काठमाडाैं, चैत्र १३बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बढीमा तीन दिनभित्र सरकारले पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) लगायतका चिकित्सा सामग्री विदेशबाट आउने जनाए । उनले यस्तो जानकारी दिए पनि सरकारले

राजकुमार चार्ल्सलाई कोरोना संक्रमण, पत्नीमा देखिएन

लन्डन । बेलायती राजकुमार चार्ल्स (प्रिन्स अफ वेल्स) लाई कोरोना भाइरस(कोभिड–१९) संक्रमण भएको छ । ७१ वर्षीय राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमणको पुष्टि क्लारेन्स हाउस (शाही निवास) ले गरेको बीबीसीले

कोरोना रोकथाम तथा नियन्त्रण समितिले गर्‍यो १२ महत्वपूर्ण निर्णय

काठमाडौं, चैत्र १२रक्षा मन्त्रालयस्थित पुतली बगैचामा बुधबार बसेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले दर्जनौ निर्णय गरेको छ। समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा

अन्तत: चिनियाँ नाका खोल्ने सरकारको निर्णय

काठमाडौँ, चैत्र १२चिनतर्फका दुई नाकाबाट समान आयात/निर्यात गर्ने गरी खुलाउने निर्णय सरकारले गरेको छ । माघ १५ देखि बन्द उक्त नाका खुलाउनकाे लागि केही दिन अघिदेखि छलफल चलिरहेकाे थियाे। उपप्रधान

चिनियाँ कम्पनीले दियो २ हजार कोरोना जाँच गर्ने ‘किट’

(बेइजिङ), चैत्र १२नेपाल सरकारलाई चीनको एउटा कम्पनीले कोरोना भाइरस परीक्षण गर्ने २ हजार किट सहयोग गरेको छ। चीनको ह्वा खथाई अर्थात् बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले किट सहयोग गरेको छ। बुधबार

मल्होत्राद्वारा स्वास्थ्य मन्त्रालयलाई ५० हजार मास्क प्रदान

काठमाडौं, चैत्र १२आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५० हजार मास्क प्रदान गरेका छन् । कोरोना भाइरसका कारण नेपाली बजारमा मास्कको कमी भइरहेका बेला मल्होत्राले १५ दिनमै