Deshkomedia

कुमारी बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्डबाट सम्मानित

काठमाडौं, जेठ १८ । ग्राहकहरुलाई किनाकल १०.२.२५ ‘कोर बैंकिङ्ग सफ्टवेर’ मार्फत सरल र सुरक्षित बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंक लिमिटेडले इम्फोसी फिनाकल इनोभेसन अवार्ड २०२४’ मा उल्लेखनिय सफलता हाँसिल

सिजीको क्युलेड टिभीमा विश्वकपको छुट्टै मज्जा

काठमाडौं, जेठ १८ । यसपाली टि२० क्रिकेट वर्ल्डकप २०२४ अमेरिका र वेष्टइन्डिजमा जेठ २० गतेबाट सुरु हुँदैछ। नेपाल सन २०१४ पछि दोस्रोपटक भाग लिँदैछ। नेपाली क्रिकेट टिम केही समयदेखि क्रिकेटमा

इजाजत प्राप्त हतियार घर बाहिर लैजान यात्रा अनुमति अनिवार्य

काठमाडौँ, जेठ १८ । सरकारले हातहतियार राख्न इजाजत प्राप्त व्यक्तिले हतियार बोकेर हिँड्न यात्रा अनुमति लिनुपर्ने निर्णय गरेको छ । त्यसरी यात्रा अनुमति लिए पनि सरकारले तोकेको स्थानमा भने हतियार

पेट्रोलियम पदार्थ अन्वेषण: कामदार उत्खननमा व्यस्त

दैलेख, जेठ १८ । जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् । उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ ।

माछापुच्छ्रे बैंकद्वारा विद्यालयमा खानेपानी पूर्वाधार निर्माण

काठमाडौं, जेठ १८ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत कर्णाली प्रदेशको सुर्खेतस्थित शारदा नगरपालिका वडा नं. १५ माल्नेटामा रहेको त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण

सहकारी रकम हिनामिनाको आरोपमा ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिँदै

नवलपरासी, जेठ १८ । छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक सांसदसहित ३५ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो ?

काठमाडौं, जेठ १८ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सुनको मूल्य आज तोलामा एक हजार सात सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ४२ हजार

अत्याधिक गर्मीले कैलालीमा एक जनाको मृत्यु

धनगढी, जेठ १७ । अत्यधिक गर्मीका कारण कैलालीमा एक जनाको मृत्यु भएको छ । कैलारी गाउँपालिका ७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ । बर्दियाबाट कैलालीको

कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैन : अर्थमन्त्री पुन

काठमाडौँ, जेठ १७ । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट गरेको बताउनुभएको छ ।

राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ, जेठ १७ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ(आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।