DESHKONEWS

आफ्ना नागरिक लैजान जर्मन सरकारले पठायो जहाज

काठमाडौं, चैत्र १४आफ्ना नागरिक लैजान जर्मन सरकारले कतार एयरलाइन्स पठाएको छ। अहिले विहान ल्याण्ड भएको सो एयरलाइन्समा ३२५ जना जर्मन नागरिकहरु जान लागेका हुन्। नेपालमा पर्यटकका रुपमा आएका जर्मन नागरिकहर

झुलाघाटमा दुई सय नेपाली अलपत्र, क्वारेन्टाइनमै कुटिए स्वास्थ्यकर्मी

बैतडी, चैत्र १४भारतबाट फर्किन लागेका दुई सय जना नेपाली नागरिक झुलाघाट सीमानामा अलपत्र परेका छन् । गएको तीन दिनदेखि लकडाउनका कारण उनीहरू बैतडीसँग सीमा जोडिएको भारतको झुलाघाट बजारमा अलपत्र परेका

विप्लव समूहद्वारा कालोबजारी गर्नेलाई कारबाहीकाे चेतावनी

धनकुटा, चैत्र १४सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी धनकुटाले कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । कोरोना भाइरस संक्रमणको महामारी फैलिरहेका बेला दैनिक उपभोग्य बस्तुमा कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने

फागुन १८ पछि विदेशबाट फर्केकाको तथ्याङ्क लिइँदै

काठमाडाैँ, चैत्र १४काठमाडौँ महानगरपालिकाले गत फागुन १८ पछि विदेशबाट फर्केका नागरिकको तथ्याङ्क लिने भएको छ । विश्वभरि फैलिएको कोभिड–१९को सङ्क्रमण थप फैलन नदिन कामपाले तथ्याङ्क लिन लागेको हो । नेपालमा

लकडाउन अवज्ञा गर्ने १५० जना भन्दा बढी पक्राउ

मेलम्ची, चैत्र १३सिन्धुपाल्चोकमा लकडाउन अवज्ञा गर्ने १५० जना भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख फलबहादुर तामाङले लकडाउन अवज्ञा गर्ने मेलम्ची क्षेत्रका मात्रै ३० जनाभन्दा बढी

लकडाउनमा पनि कालोबजारी, तीन जना पक्राउ

जनकपुरधाम, चैत्र १३कोरोना भाइरस (कोभिड–१९) संक्रमणको समयमा कालोबजारी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा जनपरधाम उप–महानगरपालिका ४ वस्ने ४८ वर्षीय प्रदिप अग्रवाल, २० वर्षीय अंकित

कोरोना महामारी: यी वेबसाइटसँग बच्नु हाेला, नत्र डाटा चोरी हुन सक्छ !

काठमाडौं, चैत्र १२दिल्ली प्रहरीको  साइबर सेलले कोरोना भाइरसको बारेमा जानकारी दिने बहानामा मान्छेलाई ठगीको शिकार बनाउँदै केही त्यस्ता वेबसाइटहरूको सूची सार्वजनिक गरेको छ। दिल्ली प्रहरीको साइबर सेलका अनुसार त्यस्ता वेबसाईटहरूको

औषधि पसलमा प्रशासनको छापा

काठमाडाैँ, चैत्र १३वीरगन्जमा एक औषधि पसलमा स्थानीय प्रशासनले छापा मारेकाे छ। ग्लोब्सको कालाबजारी गर्ने सुरेश मेकिडल हलमा स्थानीय प्रशासन र वाणिज्य आपूर्ति तथा उपभोक्ता समन्वय कार्यालयको टोलीले छापा मारेकाे हाे।

मुम्बईबाट हिडेका डेढ दर्जन बढी नेपाली दिल्लीमा अलपत्र

काठमाडौं, चैत्र १३भारतको मुम्बईबाट आएका करिब डेढ दर्जन बढी नेपाली तीन दिनदेखि राजधानी नयाँ दिल्लीमा अलपत्र परेका छन्। नोवेल कोरोना भाइरसका कारण भारतमा घोषित २१ दिने लकडाउनका कारण उनीहरु दिल्लीकाे

‘अमेरिकामा कोरोना संक्रमण बुलेट ट्रेनको गतिमा फैलिइरहेको छ’

न्युयोर्क, चैत्र १३नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो समय अमेरिकामा तीव्र रूपमा फैलिइरहेको छ ।न्युयोर्क राज्यका गभर्नर एन्ड्रयु कोमोले कोभिड–१९ को संक्रमण ‘बुलेट ट्रेन’ भन्दा तीव्र गतिमा फैलिरहेको भन्दै