DESHKONEWS

चौथो कोरोना संक्रमित धनगढीमा भेटिए

काठमाडौं, चैत्र १४चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरस संक्रमित थप एक ब्यक्ति नेपालमा फेला परेकाे छ। याे समेत नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास

क्वारेन्टाइनमा मृत्यु भएका नेपालीको रिपोर्ट यस्ताे आयाे

काठमाडाैँ, चैत्र १४रुपा गाउँपालिकामा क्वारेन्टाइनमा राखी बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएका विश्ववन्धु नेपालीको कोरोना नभएको पुष्टि भएको छ । गाउँपालिका–५ देउरालीस्थित सामुदायिक वनको भवनमा स्थापना गरिएको

छोरीको हत्या गरेको आरोपमा बुबा पक्राउ

हुम्ला, चैत्र १४६ महिनाको छोरी हत्या गरेको आरोपमा बुबा पक्राउ परेका छन् । दिनेश चौलागाईँकी श्रीमतीले छोरीको हत्या गरेको उजुरी दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमान् श्रीमतीबीच यही

ज्येष्ठ नागरिकलाई राहतस्वरुप मासिक रु १० हजार दिइने

काठमाडाैँ, चैत्र १४महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनःस्थापना केन्द्र, वृद्धा आश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहत स्वरुप तीन महिनाका लागि मासिक रु १० हजार प्रदान गर्ने तयारी गरेको छ

गोली लागेर प्रहरी हवल्दारको मृत्यु

काठमाडौं, चैत्र १४ स्याङजामा गोली लागेर एकजना प्रहरीको मृत्यु भएको छ ।गाेली लागेर हवल्दार रवीन्द्र पौडेलको ज्यान गएकाे हाे। हरिनाश गाउँपालिका वडा नम्बर २ मा रहेको प्रहरी चौकीमा कार्यरत हवल्दार

निकुन्जमा सेना र तस्करबीच गोली हानाहान, एकको मृत्यु

वीरगन्ज, चैत्र १४पर्सा राष्ट्रिय निकुन्जमा शुक्रबार गाेली हानाहान भएकाे छ। निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेना र तस्कर समुहबीच गोली हानाहान भएकाे हाे। उक्त घटनामा परी एक जनाको ज्यान समेत गएको

तेत्तीस लाख अमेरिकीद्वारा बेरोजगारी भत्ताको दाबी

वासिङ्टन, चैत्र १४कोरोनाभाइरसको संक्रमणबाट पेशा व्यवसाय गुमाएको भन्दै करिब ३३ लाख अमेरिकीहरूले गत हप्ता बेरोजगारी भत्ताका लागि आवेदन दिएका अमेरिकी अधिकारीहरुले बताएका छन् । सन् १९८२ मा भन्दा यो संख्या

कोरोना भाइरसबाट विश्वभरि २४ हजार ९० जना भन्दा बढीको मृत्यु

जेनेभ, चैत्र १४विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ९२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार

काठमाडौंमा कोरोनाको आशंकामा १३ जना भर्ना

काठमाडौं, चैत्र १४चीनबाट सुरू भइ विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका कारण २४ हजार ६५ जनाको ज्यान गएको छ भने ५ लाख ३१ हजार ६ सय ३० जना संक्रमित भएका

कोरोना भाइरसविरुद्द भारतीय सेनाले थाल्यो ‘अपरेसन नमस्ते’

एजेन्सी, चैत्र १४विश्वभर फैलंदै गएको कोरोना भाइरस नियन्त्रणका लागि भारतीय सेनाले अभियान शुरु गरेको छ  । भारतीय सेनाले ‘अपरेसन नमस्ते’को अभियान सुरु गरेको समाचारमा जनाइएको छ । ‘अपरेसन नमस्ते’ अभियानको