DESHKONEWS

सार्क–सहकार्यमा पाकिस्तानको अड्को

काठमाडौं, चैत्र १५विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रबीच साझा रणनीति बनेपनि त्यस अनुरुप सहकार्य अन्यौलमा परेको छ। सार्क सहकार्य

कोरोना परीक्षणको नतिजा १० मिनेटमै

सेनेगल, चैत्र १५कोरोना भाइरस (कोभिड–१९)को परीक्षण १० मिनेटमै गर्न सकिने अनुसन्धानकर्ताले जनाएका छन्। अल्जजिरामा प्रकाशित समाचार अनुसार यसबारे अफ्रिकी मुलुक सेनेगलको राजधानी दकारमा अध्ययन भइरहेको हो। यो अध्ययन सफल भए

काेराेनाकाे सन्त्रास: यी हुन् कोरोना संक्रमित सेलिब्रिटी

काठमाडाैँ, चैत्र १५चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले अहिले संसार आतंकित छ । यसको संक्रमणबाट शुक्रबारसम्म विश्वका झन्डै २५ हजारले ज्यान गुमाइसकेका छन् भने साढे पाँच लाख हाराहारी संक्रमित छन्

२० घण्टामा प्रधानमन्त्री डिस्चार्ज

काठमाडौं, चैत्र १५ मुटुको चालमा समस्या भएपछि आकस्मिक रूपमा अस्पताल लगिएका प्रधानमन्त्री केपी ओली स्वास्थ्य परीक्षणपछि शुक्रबार साँझ डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओलीलाई असहज महसुस भएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक

स्पेनमा काेराेनाकाे भयाभय अवस्था, स्पेनमा एकैदिन ७७३ को मृत्यु

एजेन्सी, चैत्र १५स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एकैदिन ७ सय ७३ पुगेको छ। यससँगै यहाँ मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा कूल ६५

बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई प्रहरीले सिधै क्वारेन्टाइनमा

काठमाडौं, चैत्र १५सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेर बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई प्रहरीले सिधै क्वारेन्टाइनमा राख्ने भएको छ । प्रहरीले अत्यावश्यक कामबाहेक जथाभावी रूपमा सरकारको निर्णय उल्लंघन गरेर हिँड्नेलाई पक्राउ

‘पीपीई जाँच गरी स्वीकृति प्रदान गरिएको छैन’

काठमाडौँ, चैत्र १५नेपाल मेडिकल काउन्सिलले मुलुकमा निर्मित व्यक्तिगत सुरक्षा सामग्री (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) को जाँच पडताल गरी उपयोग गर्न स्वीकृति नदिएको प्रस्ट पारेको छ । जनताको स्वास्थ्य, औषधिको गुणस्तर, उपकरण,

काेराेनाकाे प्रभाव: ठप्पै भयो रेमिट्यान्स

काठमाडौं, चैत्र १५रेमिट्यान्सको प्रमुख स्रोतका रूपमा रहेका खाडी मुलुक, अमेरिका, युरोप र भारत कोरोनाको चपेटामा परेपछि रेमिट्यान्स आप्रवाह लगभग ठप्प भएको छ । नेपाल राष्ट्र बैंकको माघसम्मको तथ्यांकलाई केलाउँदा रेमिट्यान्स

कोरोना महामारीः विश्वभर २५ हजार बढी व्यक्तिको मृत्यु, लाखाैं संक्रमित

एजेन्सी, चैत्र १५विश्वभर कोरोनाभाइरस सङ्क्रमणका कारण २५ हजार ४२२ जनाको मृत्यु भैसकेको छ । विश्वभर ५ लाख ६६ हजार ६४ व्यक्ति सङ्क्रमित भैसकेका छन् । कोरोना भाइरसका कारण सबैभन्दा बढी

दुबईबाट काठमाडौं आएपछि यी रूटमा हिडे चाैथाे काेराेना संक्रमित

धनगढी, चैत्र १५धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेको अवस्थामा कोरोना भाइरस संक्रमित भएको पुष्टि भएका व्यक्ति दुबई हुँदै धनगढी आएका थिए । चैत ७ गते दुबईबाट उनी दिल्ली हुँदै काठमाडौं