Deshkomedia

वातावरण दिवसको अवसरमा तेस्रो सांग्रिला साइकल र्याली सम्पन्न

काठमाडौं, जेठ १९ । विश्व वातावरण दिवसका अवसरमा आज (शनिबार) सांग्रिला डेभलपमेन्ट बैंकले डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बि वाइ डी, एफवान सफ्ट र फोन–पे तथा अन्य ३५ भन्दा वढी संघ

मुगुमा यार्सा सङ्कलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त

मुगु, जेठ १९ । यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२

नेपालमा कहिले भित्रिँदैछ मनसुन ? यस्तो छ पूर्वानुमान

काठमाडौँ, जेठ १९ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको जनाएको छ । विभागले आज मध्याह्न ‘मनसुन आगमन

बजेटमा व्यापक छलफल गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ, जेठ १९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा केही कमीकमजोरी भए पनि त्यसमा व्यापक छलफल गरेर पारित गर्नुपर्ने बताउनुभएको छ । नयाँ

अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ : मन्त्री चौधरी

भक्तपुर, जेठ १९ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सरकारले छोराछोरीको कमाइको १० प्रतिशत रकम बाबुआमालाई दिनुपर्ने नीति ल्याउने तयारीमा रहेको बताउनुभएको छ । भक्तपुरमा आज सामुदायिक विकास

धरानको खानेपानी समस्या समाधान हुन्छ : मन्त्री राई

सुनसरी, जेठ १८ । प्रत्येक वर्ष सुक्खा मौसम सुरु भएसँगै खानेपानी अभाव झेलिरहेको धरानको खानेपानी समस्या चाँडै समाधान हुने सङ्घीय सरकारका खानेपानीमन्त्री राजेन्द्र राईले बताउनुभएको छ । आगामी आर्थिक वर्षमा

सोरु गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौँ, जेठ १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाको सडक निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायत विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सञ्चारसम्बन्धी कानुनलाई समावेशी बनाउन सक्दो पहल गर्नेछुः मन्त्री शर्मा

काठमाडौँ, जेठ १८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब बन्ने सञ्चारसम्बन्धी कानुनलाई समावेशी बनाउनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालको

पयर्टन विकास आयोजनाका कर्मचारी घुससहित रंगेहात पक्राउ

काठमाडौँ, जेठ १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौँका सव–इञ्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्याललाई घुससहित पक्राउ गरेको छ ।

वित्तीय समावेशीकरण नीति जारी

काठमाडौँ, जेठ १८ । नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीकरण नीति, २०८१ जारी गरेको छ । वित्तीय सेवाको विस्तार, प्रगाढता अभिवृद्धिका साथै वित्तीय साक्षरता प्रवर्द्धन र वित्तीय ग्राहक संरक्षणमार्फत वित्तीय समावेशीकरण