DESHKONEWS

कोरोनाबाट हलिउड अभिनेता ज्याकको निधन

एजेन्सी, चैत्र २०प्रसिद्ध हलिउड अभिनेता एन्ड्रयु ज्याकको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ७६ वर्षीय ज्याकको मंगलबार बेलायतको एक अस्पतालमा मृत्यु भएको हो ।

कसकाे आदेशमा ओम्नी समूह सँगकाे सम्झौता रद्द भयाे? खुल्याे यस्ताे रहस्य!

काठमाडौं, चैत्र २०चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरस संक्रमण भए नभएको जाँच गर्ने मेडिकल सामग्रीमा घाेटाला भएकाे समाचार बाहिरिएपछि सरकारले टेण्डर रद्द गरेकाे छ। स्वास्थ्य मन्त्रालयले उक्त सामग्रीमा ब्यापक

इटाली र स्पेनमा एकैदिन १६ सय बढीको मृत्यु, १२ हजार संक्रमित थपिए

एजेन्सी, चैत्र २०युरोपका इटाली र स्पेनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तथा मृत्युदर तिव्र गतिमा बढिरहेको छ । ती दुई देशमा पछिल्लो २४ घण्टामा मात्रै १२ हजार बढी संक्रमित थपिँदा

काेराेना महामारी: अमेरिकामा दुई लाख बढी संक्रमित, पाँच हजार बढीको मृत्यु

एजेन्सी । अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख बढी पुगेको छ । वर्ल्डोमिटरको ताजा आँकडा अनुसार यहाँ २ लाख १५ हजार ३ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ जबकी ५

भारतीय प्रधानमन्त्री मोदीले सबै मुख्यमन्त्रीसँंग भिडियो सम्मेलन गर्ने

एजेन्सी, चैत्र २०भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशका सबै मुख्यमन्त्रीहरुसँग कोरोना भाइरसका कारण निम्तिएको स्वास्थ्य सङ्कट र यसको प्रभावबारे जानकारी लिन भिडियो सम्मेलन गर्ने भएका छन् । उनले बिहिवार कोरोना भाइरसको

आज तपाईंको दिन कस्तो रहन्छ ? हेर्नुस् राशिफल

वि.सं.२०७६ साल चैत्र २० गते । बिहीबार । ईश्वी सन् २०२० अप्रिल ०२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ ।

प्रतिलिटर १० रुपैयाँले घट्यो डिजेल-पेट्रोलको मूल्य

काठमाडाैँ, चैत्र १९डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेको छ । कोरोनाभाइरसको महामारीका कारण अन्तरराष्ट्रिय बजामार कच्चा तेलको मूल्यमा उच्च कमीका कारण नेपालको आपूर्तिकर्ता इण्डियन आयल कर्पोरेशनले पेट्रोलिम पदार्थको

काेराेना संक्रमित युवतीको परिवारका चार सदस्यकाे आयाे यस्ताे रिपाेर्ट

बागलुङ, चैत्र १९चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरस संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी युवतीको परिवारका चार सदस्यकाे रिपाेर्ट नेगेटिभ आएको छ। धौलागिरी अञ्चल अस्पताल बागलुङका अनुसार सोमबार परिवारका

प्रदेश १ का चिकित्सकले चीनबाट ल्याइएको पीपीई लगाउन मानेनन्

काठमाडौं, चैत्र १९ प्रदेश १ का चिकित्सकले स्वास्थ्य मन्त्रालयले चीनबाट खरिद गरेकाे पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगाउन अस्वीकार गरेका छन् । चिकित्सकहरूका अनुसार प्रदेश १ मा पठाइएको एक हजार थानभन्दा

पीपीईकाे वितरण रोक्न मुख्यमन्त्री राइको निर्देशन

काठमाडाैँ, चैत्र १९चिकित्सकहरुले पीपीई गुणस्तरीय नभएको र पूरै सेट नआएको भन्दै आपत्ति जनाएपछि प्रदेश १ सरकारले अस्पतालहरुमा यसको वितरण रोकेको छ । प्रदेश १ का चिकित्सकले स्वास्थ्य मन्त्रालयले चीनबाट खरिद