DESHKONEWS

सोनाक्षी सिन्हाकाे ट्रोल भएपछि दिइन् कडा जवाफ

एजेन्सी, चैत्र २०भारतमा कोरोनाभाइरसको बढ्दो खतराबीच थुप्रै सेलिब्रिटीले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा बनाइएको कोरोना रोकथाम कोषमा आफ्नो योगदान दिएका छन् । विक्की कौशल, ऋतिक रोशन, अक्षय कुमार, रजनीकान्त, प्रभास, लता मंगेशकर,

स्वास्थ्य सामग्री खरिदमा अर्को बदमासी: भन्सारमै रोकियाे किट

काठमाडौँ, चैत्र २०कोरोना भाइरस (कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री ल्याउने कम्पनी ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) ले अर्को बदमासीपूर्ण काम गरेको खुल्न आएको छ । सरकारले

नेकपा सासंद झाँक्रीको यस्ताे प्रश्नले स्वास्थ्य मन्त्री ढकाल परे नैतिक संकटमा

काठमाडौं, चैत्र २०सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले चीनबाट खरिद गरिएकाे सामग्रीकाे विषयलाइ लिएर गम्भीर उठाएकी छन्। उनकाे प्रश्नले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालमाथि

बलात्कारको आरोपमा पक्राउ परेका बाबुद्वारा आत्महत्या

कपिलवस्तु, चैत्र २०छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका एक बाबुले प्रहरी हिरासतमा आत्महत्या गरेका छन् । वाणगंगा नगरपालिकाका ३८ वर्षीय थुनुवाले इलाका प्रहरी कार्यालय, पिपराको हिरासतमा रहेकाे बेला बिहीबार बिहान

डब्लूएचओको चेतावनी: कोरोना संक्रमितको संख्या १० लाख र मृतककाे संख्या ५० हजार पुग्ने

काठमाडाैँ, चैत्र २०विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले आउँदा केही दिनभित्रै विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दश लाख पुग्ने बताएका छन्। जोन्स हप्किन्स विश्वविद्यलायको तथ्यांकअनुसार पुष्टि भएका कोरोनाभाइरस संक्रमणको संख्या ९

गुणस्तर जाँचका लागि कोभिड-किट परिषद्ले गर्न नसक्ने

काठमाडौँ, चैत्र २०चीनबाट खरिद गरेको कोभिड–१९ द्रुत परीक्षण किटको गुणस्तरबारे चौतर्फी प्रश्न उठेपछि सरकारले यसको गुणस्तर परीक्षण गर्न बुधबार स्वास्थ्य अनुसन्धान परिषद्मा पठाएको छ । तर परिषद् भने यसको गुणस्तर

कोरोना संक्रमण तीन दिनको शिशुमा

एजेन्सी, चैत्र २०भारतको महराष्ट्रमा तीन दिनको शिशुमा कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको छ। अस्पतालको लापरवाहीका कारण आमा र शिशुमा कोरोना भाइरस संक्रमण देखिएको शिशुको परिवारको आरोप छ। शिशुसँगै २६

विरामी नभेटिएको भन्दै उत्तर कोरिया कोरोना भाइरस फ्रि घोषणा

एएफपी, चैत्र २०उत्तर कोरियाले अाफ्नाे देशलाइ कोरोना भाइरस फ्रि घोषणा गरेको छ। आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियाले कोरोना भाइरस फ्रि घोषणा गरेको हाे। उत्तर

काेराेनाकाे सन्त्रास: फिलिपिन्समा लकडाउनकाे अवज्ञा गर्नेलाई गोली हान्ने आदेश

एजेन्सी, चैत्र २०चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरसका अधिकांश मुलुकमा लडाउनकाे अवस्था छ। साेही क्रममा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउन उल्लघंन गर्नेलाई गोली हान्न प्रहरीलाई आदेश दिएका छन् ।

सीमा नाकामा अलपत्र नेपाली नागरिकको चित्कार, किन सुन्दैन सरकार ?

काठमाडौं, चैत्र २०एक सातादेखि भारतबाट फर्किएर सीमानाकामा अलपत्र परेका नेपालीलाई स्वदेशभित्र प्रवेश समेत नदिई भोकै अलपत्र पारिएको कुरामा राज्यको ध्यान पुग्न नसक्दा उनीहरू जाेखिम माेलेर नेपाल प्रवेश गर्ने काेशिस गरिरहेका