Deshkomedia

जेठ अन्तिमदेखि मनसुन भित्रिदै, सरदरभन्दा बढी वर्षा हुने

काठमाडौँ, जेठ २० । यस वर्षको मनसुन यही जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ । यद्यपी मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने

कर्पोरेट वुमन्स क्रिकेटको उपाधि सानिमा रिलायन्स लाईफलाई

काठमाडौं, जेठ २० । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कर्पोरेट वुमन्स क्रिकेटको उपाधि हात पार्न सफल भएको छ । जेष्ठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको फाइनल

लक्ष्मी सनराइज बैंकले गर्यो नेपालगन्जमा सेवा विस्तार

काठमाडौं, जेठ २० । लक्ष्मी सनराइज बैंकले नेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ। नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका २ शाखाहरूमध्ये वडा नं. २, कार्काँदोचोकको शाखा सोही वडाको न्युरोडमा

प्रभु बैँकका कर्मचारी र ग्राहकलाई न्यु होटल पिस प्यालेस र होटल दि राजनमा छुट

काठमाडौं, जेठ २० । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बाग्लुङ्गमा अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहकाबीच

इन्डोनेसियामा ज्वालामुखी विस्फोट

जकार्ता । पूर्वी इन्डोनेसियामा आइतबार ज्वालामुखी विस्फोट भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटपछि सात किलोमिटर माथि आकाशमा खरानीले बादलजस्तै ढाकेको सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यमद्वारा सार्वजनिक तस्वीर तथा भिडियोमा

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, जेठ २० । यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्क बढेर दुई

बजेटले देशको अर्थ प्रणालीलाई गतिशील बनाउनेछ : पौडेल

काठमाडौँ, जेठ २० । सांसद देवेन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थमन्त्री वर्षमान पुनले ल्याउनुभएको बजेटले देशको अर्थ प्रणालीलाई गतिशील बनाउने बताउनुभएको छ । आगामी आव २०८१र८२ को

काठमाडौंबाट ७२ लाख रुपैयाँसहित दुईजना पक्राउ

काठमाडौं, जेठ २० । काठमाडौं महानगरपालिका–७ स्थित एक गेस्टहाउसबाट ७२ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । काठमाडौं–७ को लुम्बिनी खाजा घर एण्ड गेष्ट हाउसबाट प्रहरीले भोजपुरको पौवा डुग्मा

राष्ट्रियसभा बैठकः बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड

काठमाडौँ, जेठ २० । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको आवश्यकतालाई ख्याल गरेर आगामी आर्थिक वर्षको बजेट आएको भन्दै प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । ‘आर्थिक वर्ष २०८१र८२ को राजस्व र

भोजपुरका किसान मुढेघारमा मौरीपालन गर्न बाध्य

भोजपुर, जेठ २० । प्रशस्तमात्रामा वनक्षेत्र भएकाले भोजपुरको माथिल्लो भेगलाई मौरीपालनका लागि निकै उपयुक्त मानिन्छ । यहाँका वन क्षेत्र आसपासमा रहेका बस्तीका स्थानीयले परम्परागत ९मुढेघार० मौरीपालन गरिरहेका छन् । आधुनिक