DESHKONEWS

काेराेना संक्रमण भएका थप तीन जना कहाँबाट आएका हुन्?

काठमाडाैँ, चैत्र २२नेपालमा कोरोनाका थप तीनजना संक्रमित फेला परेका छन् । भारतबाट फर्किएका दुई जनासहित तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे। भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषलाई कोरोना

नेपालमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्‍यो कोरोना

काठमाडौं, चैत्र २२नेपालमा पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) सरेको पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलाली र कञ्चनपुरमा गरी ३ जनामा कोरोना

मन्त्रिपरिषद्को बैठक बोलाइयो, के बढ्ला लकडाउनकाे अवधि?

काठमाडौं, चैत्र २२मन्त्रिपरिषद्को बैठक बोलाइएकाे छ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ काे लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जनाएकाे छ।बैठकमा लकडाउनको

घरी पोजेटिभ,घरी नेगेटिभ: कसरी पत्याउने चिनियाँ सामग्री सक्कली हाे?

काठमाडाैँ, चैत्र २२शुक्रबार दिउँसो स्वास्थ्य मन्त्री भानुभक्त ढकालकै सचिवालयबाट पोखरामा एकजना कोरोना संक्रमित भेटिएको सूचना पत्रकारहरुसम्म पुग्यो। उता पोखरामा पनि गण्डकी प्रदेशका एकजना मन्त्रीले पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै

दिल्लीको मुस्लिम भेलामा सहभागी नेपाली कोरोना संक्रमित

नयाँदिल्ली, चैत्र २२भारतको राजधानी नयाँदिल्लीको मुस्लिम धार्मिक भेलामा सहभागी मध्ये एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नयाँदिल्लीस्थित निजामुद्दिनमा सम्पन्न धार्मिक सभामा नेपालसहित विश्वका कयौँ देशका मुस्लिमहरूले सहभागिता जनाएका

बेलायत र अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा चीनमाथि कारवाहीको माग

एजेन्सी । विश्वभर कोरोना भाइरस फैलिएपछि शक्तिशाली राष्ट्रहरुले चीनलाई निशाना बनाउन थालेका छन्। अमेरिकापछि अब बेलायत र अष्ट्रेलिया चीनविरुद्ध लड्ने गरी रणनीति बनाइरहेका छन्। कोरोना भाइरसको उद्गमस्थलको रुपमा चर्चित चीनको

संविधान अनुसार काम गरेका छौं: सेना

काठमाडाैँ, चैत्र २२नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले संविधानमै नेपाली सेनालाई निर्माण र विपद् व्यवस्थापनलगायत काममा पनि परिचालन गर्न सकिने व्यवस्था भएअनुसार नै सरकारले विभिन्न जिम्मेवारी दिएको बताएका छन्।

नेकपाभित्र तीव्र असन्तुष्टि: सचिवालय बैठक डाक्न माग

काठमाडौं, चैत्र २२कोरोना भाइरस (कोभिड–१९) पहिचान, रोकथाम र उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिद विषयलाई लिएर सत्तारुढ नेकपाभित्र तीव्र असन्तुष्टि उत्पन्न भएको छ। पार्टीका नेताहरुले मन्त्रालय तहबाट स्वास्थ्य सामग्री खरिदमा

काेराेनाकाे सन्त्रास: लकडाउन फेरि एक साता बढाउन सुझाव

काठमाडौं, चैत्र २२कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ।सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित

कोरोनाबाट मृतककाे संख्या ५९ हजार नाघ्यो, एकैदिन ८२ हजार संक्रमित थपिए

एजेन्सी. चैत्र २२विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । शुक्रबार एकैदिन ५ हजार ९ सय व्यक्तिले ज्यान गुमाएसँगै मृतकको संख्या ५९