DESHKONEWS

कोरोना भाइरस पाकिस्तानमा तिब्र गतिमा फैलिदैं

एजेन्सी, चैत्र २२चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोनाभाइरस (काेभिड-१९) का पाकिस्तानमा मृतककाे संख्या बढीरहेकाे छ र आधिकारिक रूपमा अहिले सम्म १७ जनाकाे काेराेना भाइरसकाे संक्रमणले ज्यान गइसकेकाे छ। राष्ट्रिय स्वास्थ्य

विवरणकाे अभावमै विभिन्न प्रोत्साहन पैकेज

एजेन्सी, चैत्र २२प्रधानमन्त्री इमरान खानले जनता र पाकिस्तानको अर्थतन्त्रलाई चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस (काेभिड-१९)को प्रभावबाट जोगाउन एउटा प्रोत्साहन प्याकेजको सार्वजनिक गरेका छन्। पारदर्शिता र उत्तरदायित्व

बाजुराबाट हतियारसहित एक जना पक्राउ

बाजुरा, चैत्र २२प्रहरीले बडिमालिका नगरपालिका-८ बागडाँडाको जङ्गलबाट सोही नगरपालिका-८ राप्का बस्ने ५० वर्षीय मन्‍नाम थापालाई लोड भएको एकनाले भरुवा बन्दुक १ थान, बन्दुकको केप ५३ थान, सरिया काटेर बनाएको बन्दुकमा

कोरोनाकाे महामारी: कुन देशमा कति नेपाली संक्रमित?

काठमाडाैँ, चैत्र २२नेपाल र विभिन्न देशमा रहेका ८९ जना नेपालीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेको छ भने ८ जना उपचारपछि निको भई घर

साउथ इण्डियन फिल्मका टप १० हिरोइन जो दक्षिण भारतका होइनन्

एजेन्सी, चैत्र २२ अमिताभ बच्चनसँग फिल्म ‘पिंक’मा काम गरिसकेकी साउथ इण्डियन हिरोइन तापसी पन्नु ३४ वर्षकी भइन् । १ अगष्ट १९८७ मा जन्मिएककी तापसी अहिले बलिउडमा सक्रिय छिन् । उनले

लक्षण नदेखिए पनि अब दुई हप्ता क्वारेन्टाइन बसेर पुग्दैन, रेड जोनमा १ सय २६

काठमाडौं, चैत्र २२१४ दिन क्वारेन्टाइनमा बसेर लक्षण नदेखिएकाहरु पनि क्वारेन्टाइनमै बस्नुपर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले दुई हप्ताको क्वारेन्टाइन बसाई पुरा गरेकाले पनि

टेकुका चिकित्सक र स्वास्थ्यकर्मी गरी १६ जना क्वारेन्टाइनमा

काठमाडौँ, चैत्र २२प्रत्यक्ष रूपमा कोरोना भाइरस (कोभिड–१९) का बिरामीको उपचार र हेरचाह गर्ने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका चिकित्सक र स्वास्थ्यकर्मी गरी १६ जना अस्पतालकै क्वारेन्टाइनमा बसिरहेका छन् ।

नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा, लकडाउन कडाइका साथ पालना गर्न आग्रह

काठमाडाैँ, चैत्र २२सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना संक्रमण भएको जानकारी

क्वारेन्टाइनबाट घर फर्काइएका महिला नै संक्रमित, अरूकाे रिपाेर्ट आउन बाँकी

धनगढी । नेपालमा पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) सरेको पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमित कैलालीकी एक महिलालाई लक्षण नदेखिएको भन्दै क्वारेन्टाइनबाट घर फर्काएको

स्वास्थ्य उपकरण खरिद प्रकरण: सेनालाई ठेकेदार बनाउने?

काठमाडौं, चैत्र २२नेपालमा कोरोना भाइरसका थप तीनजना संक्रमित फेला परेका छन् । सरकारकाे पछिल्लाे निर्णय चरम विवादमा अाएकाे छ। उक्त निर्णयकाे विपक्षमा सत्तारूढ नेकपाकै नेताहरू उभिएका छन्।देशकाे सुरक्षा निकाय नेपाली