DESHKONEWS

लकडाउन बैशाख ३ गते सम्म!

काठमाडाैँ, चैत्र २३शनिबारको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई थप कडाइ गर्ने, कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेष्ट गर्ने, चिकित्सकको प्रोत्साहनका लागि बिमा, सुरक्षा र प्रोत्साहन भत्ता दिनेलगायत महत्वपूर्ण पाँच निर्णय गरेको छ।

जनताको सम्पत्ति र सूचना अलीको जोखिममा

काठमाडौं, चैत्र २३प्रधानमन्त्रीका सूचना-प्रविधि (आईटी) सल्लाहकार अस्गर अली साइबर अपराधमा मुछिँदा नागरिकले बैंकमा राखेको पैसाको सुरक्षा चिन्ता देखिएको छ। अली संलग्न कम्पनी एफवान सफ्टले ४८ बैंक तथा वित्तीय संस्थाको मोबाइल

काेराेनाकाे महामारी: इटलीमा १५ हजार र स्पेनमा ११ हजारको मृत्यु

काठमाडाैँ, चैत्र २३कोरोनाभाइरसको संक्रमणका कारण इटलीमा अहिलेसम्म सबैभन्दा बढीले ज्यान गुमाइसकेका छन्। एकै दिन इटलीमा ६ सय ८१ जनाले ज्यान गुमाएका छन्। हालसम्म इटलीमा १५ हजार ३ सय ६२ जनाले

कोरोनाले मृत्यु हुनेको संख्या ६२ हजार नाघ्यो, साढे ११ लाख संक्रमित

काठमाडाैँ, चैत्र २३कोरोना भाइरस कोभिड-१९ ले विश्वभर हालसम्म ६२ हजार ४ सय ९१ जनाले ज्यान गुमाएका छन्। यो समाचार तयार पार्दासम्म विश्वभर ११ लाख ६२ हजार ८ सय ३४ जना

यसरी फुत्काएकाे थियाे ओम्‍नीले मेडिकल सामग्री खरिदको ठेक्का

काठमाडौं, चैत्र २३‘दलका नेता र कर्मचारीलाई साइजमा राख्यो भने कुनै पनि काम गर्न गाह्रो छैन। उनीहरूलाई साइजमा राख्न जान्नुपर्छ।’ यस्तै अभिव्यक्ति दिन्थे, तुलबहादुर सिंह (हरि)। कोरोना रोकथाम र नियन्त्रणका लागि

यी हुन् सरकारका पाँच निर्णय

काठमाडौं, चैत्र २३शनिबारको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई थप कडाइ गर्ने, कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेष्ट गर्ने, चिकित्सकको प्रोत्साहनका लागि बिमा, सुरक्षा र प्रोत्साहन भत्ता दिनेलगायत महत्वपूर्ण पाँच निर्णय गरेको छ।

आज (२३ चैत्र) को राशिफल: कस्ताे छ तपाईकाे भाग्य?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । गरेको कार्यमा विस्तारै सफलता मिल्नेछ ।

काेराेनाकाे महामारी: तीन जिल्लामा ‘र्‍यापिड टेस्ट’ गर्ने सरकारको निर्णय

काठमाडौँ, चैत्र २२सरकारले चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरस (काेभिड-१९) काे जाँचका लागि र्‍यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले

सरकारकाे निर्णय : एउटा स्थानीय तहबाट अर्कोमा जान नपाइने

काठमाडौँ, चैत्र २२सरकारले चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरस (काेभिड-१९) को संक्रमणको रोकथाम तथा न्यूनिकरणका लागि लकडाउनमा थप कडाइ गर्ने भएको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद्कौ

लाइसेन्स खारेज गर्ने निर्णय सच्याउन चिकित्सक संघको आग्रह

काठमाडौँ, चैत्र २२नेपाल चिकित्सक संघले कोभिड–१९ को उपचार तथा अन्य स्वास्थ्य सेवा सञ्चालनमा बाधा पुर्‍याउने स्वास्थ्यकर्मीको पेशागत लाइसेन्स खारेज गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै तुरुन्त सच्याउन माग गरेको