DESHKONEWS

लकडाउनमा २९ उडानमार्फत २६ सय विदेशी बाहिरिए

काठमाडाैँ, चैत्र २५ सरकारले लकडाउन घोषणा गरेयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २९ उडान भएका छन् । गत चैत १४ देखि आइतबारसम्म २९ उडानमार्फत २ हजार ६ सय ४८ विदेशी यात्रु बाहिरिएका छन् ।

सीमा क्षेत्रमा २३ सय सशस्त्र प्रहरी परिचालन

काठमाडौं, चैत्र २५सरकारले मुलुकभर लागू गरेको लकडाउनलाई कडा पार्ने निर्णय गरेपछि सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएको क्षेत्रमा थप २ हजार २ सय ८० जनशक्तिलाई खटाउने भएको छ । सीमा

कोरोना महामारीले खोपसेवा अवरुद्ध, सवा ६ लाख बालबालिका प्रभावित

काठमाडाैँ, चैत्र २५कोरोना (कोभिड–१९) भाइरसको संक्रमण खतरा रोक्न सरकारले लागु गरेको ‘लकडाउन’का कारण देशभरि खोप कार्यक्रम प्रभावित भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण माहाशाखाले यतिखेर

क्वारेन्टाइनको झ्यालबाट फाल हानेर भागे युवक

इलाम, चैत्र २५इलाममा क्वारेन्टाइनको झ्यालबाट फाल हानेर एक युवक भागेका छन्। सिङफ्रिङमा रहेको क्वारेन्टाइनबाट गएराति सरोज अधिकारी भागेका हुन्। इलाम नगरपालिकाले व्यवस्थापन गरेको डा.मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनबाट सन्दकपुर गाउँपालिका–३,

उच्च क्षमताको कोरोना परीक्षण मेसिन गुपचुप राखेर नयाँ माग

पोखरा, चैत्र २५कोरोना परीक्षण गर्न पिसिआर मेसिन र किट नभएको भन्दै गण्डकी प्रदेश सरकारले सुरुका केही दिन सम्भावित संक्रमितको नमुना संकलन गर्दै काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठायो। मेसिन र किट

भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाएपछि अमेरिकाले दियाे चेतावनी

एजेन्सी, चैत्र २५अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार कोरोनाभाइरसको विषयमा आफ्नो ब्रिफिङमा भारतले हाइड्रोक्सीक्लोरोक्विन औषधी निर्यातमा लगाइएको प्रतिबन्ध हटाउँदैन भने अमेरिकाले पनि यसको बदलामा कारवाही गर्ने चेतावनी दिएका छन् । यद्यपि,

अमेरिकामा काेराेनाकाे कहर: एकैदिन १२ सय ५५ को मृत्यु, संक्रमितको संख्या साढे ३ लाख बढी

एजेन्सी, चैत्र २५अमेरिकामा पछिल्लो २४ घण्टामा चीनबाट सुरू भइ विश्वभर महमारीकाे रूपमा फैलिरहेकाे कोरोनाभाइरसको संक्रमणका कारण १२ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ हालसम्म १० हजार ८

प्रेमीसँग आपत्तिजनक अवस्थामा भेटेका देवरको हत्या

बर्दिबास । महोत्तरीको पर्साकी सगिरा खातुनलाई अबैध सम्बन्धले प्रहरी खोरमा पुर्‍याएको छ। उनी १५ दिनदेखि जिल्ला प्रहरी कार्यालको हिरासतमा छिन्। १३ वर्षीय देवर मजिवुल अन्सारीको घाँटी औलाले थिची हत्या गरेको

सरकारी अस्पतालकाे यस्ताे लापरवाही, एम्बुलेन्समै बिरामीको मृत्यु

बुटवल, चैत्र २५सरकारी अस्पतालले नै उपचार नगरेपछि ३६ वर्षीया कलामुन निशाले ज्यान गुमाएकी छन्। कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रंगपुरकी निशालाई ज्वरो आएपछि आइतबार कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा लगिएको थियो। त्यहाँका स्वास्थ्यकर्मीले

कोरोना आशंकामा आइसोलेसनमा राखिएका बिरामीको मृत्यु

काठमाडाैँ, चैत्र २४चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे कोरोना भाइरसको आशंकामा कपिलवस्तु अस्पलतालको आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु भएको छ । सोमवार राति ८ बजे विजयनगर गाउपालिका–२ जलैयाका ३०