Deshkomedia

नेपाल पत्रकार महासंघको चुनाव सर्ने

काठमाडौँ, जेठ २२ । नेपाल पत्रकार महासंघको चुनाव सर्ने भएको छ । जेठ २६ गते हुने भनिएको चुनाव मतदाता नामावलीका विषयमा उत्पन्न विवादका कारण सर्ने भएको हो । सोमबार बसेको

नवलपरासीमा हुरीले ढालेको रुख लागेर एक जनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुख शिरमा बज्रदा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको छ । जिल्ला

काठमाडौँ उपत्यकामा वर्षा, राजधानीवासीलाई राहत

काठमाडौँ, जेठ २२ । स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकामा वर्षा भएको छ । वर्षासँगै गर्मीले पिल्सिएका राजधानीवासीलाई राहत भएको छ । काठमाडौँको दक्षिण पश्चिम बुटवल आसपासबाट विकास भएको

दैलेखमा भूकम्पको धक्का महसुस

काठमाडौं, जेठ २२ । दैलेखमा भूकम्पको धक्का महसुस भएको छ । आज (मंगलबार) बिहान १०ः३४ मा दैलेखलाई केन्द्र बिन्दु बनाएर ४.१ म्याग्नेच्युडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान

सुनको मूल्य आज बढ्यो, कति पुग्यो ?

काठमाडौं, जेठ २२ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा एक हजार सात सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार

अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने

सङ्खुवासभा, जेठ २१ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ मङ्गलबार छिचोलिने भएको छ । शेयर रकममध्ये पहिलो किस्तामा ५० प्रतिशत नौ सय ८०

गाजाको आधाभन्दा धेरै संरचना ध्वस्त

जेनेभा । संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक स्याटेलाइट विश्लेषणअनुसार आठ महिनाअघि प्यालेस्टिनी क्षेत्रमा युद्ध सुरु भएपछि गाजा पट्टीमा करिब ५५ प्रतिशत संरचनाहरू ध्वस्त, क्षतिग्रस्त वा सम्भावितरूपमा क्षतिग्रस्त भएका छन् ।

एसपीए कलेजले नेपालको हरेक रनमा १० र विकेटमा २० बिरुवा रोप्ने

धनगढी । धनगढी स्थित एसपीए कलेजले टी–२० विश्वकपमा नेपाली क्रिकेटरहरू को हरेक रनमा १० र विकेटमा २० बिरुवा रोप्ने भएको छ । धनगढी उप–महानगरपालिकाको हरियाली धनगढी अभियानलाई साथ दिँदै ग्रिन

साफ महिला फुटबल प्रतियोगिता काठमाडौँमा हुने

काठमाडौँ, जेठ २१ . साफ महिला फुटबल प्रतियोगिता काठमाडौँमा हुने भएको छ । उक्त प्रतियोगिता आगामी कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछ ।

एमाले मकवानपुरको अध्यक्षमा पोखरेल

मकवानपुर, जेठ २१ । नेकपा (एमाले) मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित हुनभएको छ । अध्यक्ष पदमा पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालबीच प्रतिस्पर्धा भएको थियो ।