DESHKONEWS

कोरोना भाईरस फैलाउँछु भन्दै धम्की दिने युवती पक्राउ

एजेन्सी, चैत्र २९अमेरिकाको टेक्सास निवासी एक १८ बर्षीय युवतीले कोरोना फैलाउँछु भन्दै धम्की दिएपछि पक्राउ गरिएको छ । उनले स्न्याप च्याटमार्फत् बारम्बार भिडियो मार्फत् यस्तो धम्की दिन थालेपछि पक्राउ गरिएको

भारतमा एकै परिवारका आठ नेपाली कोरोना संक्रमित

एजेन्सी, चैत्र २९चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहकाे काेराेना भाइरसले अधिकांश मुलुक प्रभावित बनेका छन्। साेही क्रममा पछिल्लाे समय भारतमा काेराेना संक्रमितकाे संख्या ह्वात्तै वृद्दि भएकाे भारतीय सञ्चार माध्यमहरूले

डब्लुएचओको चेतावनी: लकडाउन हटाउनु खतरनाक

काठमाडौँ, चैत्र २९विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनबाट सुरू भइ विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न गरिएको लकडाउन हटाउनु खतरनाक रहेको चेतावनी दिएको छ । हाल

सामान चाट्ने महिला पक्राउ

न्युयोर्क,(एजेन्सी), चैत्र २९अमेरिकाको नेवाडा सिमा नजिकको एउटा स्टोरमा १ हजार ८ सय अमेरिकी डलर वरावरको सामान चाटेको अभियोगमा क्यालफोर्नियका एक महिलालाई प्रहरीले गिरफ्तार गरेको छ । साउथ लेक टाहोए स्थित

तनहुँमा ढुसी परेको चामल वितरण, बिक्रेतामाथि कारवाही गर्ने तयारी

तनहुँ, चैत्र २९तनहुँको एक स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ । बन्दीपुर गाउँपालिका वडा नं ५ ले कल्चोक क्षेत्रका केही घरपरिवारलाई वितरण गरेको चामल

एम्बुलेन्समार्फत लागुऔषध ओसारपसार गर्ने पक्राउ

चितवन, चैत्र २९एम्बुलेन्स प्रयोग गरी लागुऔषध ओसारपसार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२ जुनहल नजिकै एम्बुलेन्स जाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ परेका तीन जनालाई शुक्रबार सार्वजनिक गरिएको हो

टोकियो ओलम्पिक अर्को वर्ष पनि अनिश्चित

टोकियो, चैत्र २९जापानमा हुने तय भएको टोकियो ओलम्पिक प्रतियोगिता निर्धारित समयभन्दा एक बर्ष पछाडि पनि हुनेमा आशंका व्यक्त गरिएको छ। टोकियो ओलम्पिकका प्रमुख कार्यकारी अधिकृत तोशिरो मुटोले अर्को बर्षपनि ओलम्पिक

गाउँपालिका अध्यक्षमाथि भारतले लगायाे यस्ताे गम्भीर आरोप!

वीरगन्ज, चैत्र २९भारतीय सुरक्षाकर्मी र मिडियाले पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालीम मियाले भारतमा कोरोनाको महामारी फैलाउने षडयन्त्रमा लागेको आरोप लगाएका छन्। भारतको टिभी ९ र न्युज १८ टेलिभिजन च्यानलले नेपालको

जो बलात्कारको आरोप लगाउँदा जेल परिन्

पोखरा, चैत्र २९ स्याङ्जा घर भई पोखरा बस्ने एक युवतीले आफूमाथि बलात्कार भएको भन्दै कास्की प्रहरीमा जाहेरी गरिन्। उनले दिएको जबरजस्ती करणी र चोरीको जाहेरीका आधारमा प्रहरीले युवकलाई पक्राउ गर्‍यो।

नेपाल र भारतका प्रधानमन्त्रीबीच आ-आफ्ना नागरिकको सुरक्षाबारे चासो

काठमाडौं, चैत्र २९‘लकडाउन’का कारण एकअर्का मुलुकका नागरिकको हेरचाह गर्ने प्रतिबद्धता नेपाल-भारतले व्यक्त गरेको छन्। लकडाउनका कारण दुवै मुलुकमा रोकिएका आ-आफ्ना नागरिकलाई रोकिएकै मुलुकको सरकारले रेखदेख गर्ने सहमति दुई मुलुकका प्रधानमन्त्रीबीच