DESHKONEWS

काेराेना संक्रमित भारतीयकाे नामसहित ट्राभल हिस्ट्रीकाे खुलासा

पर्सा, बैशाख १वीरगन्जमा ३ भारतीयमा कोरोना संक्रमण भेटिएपछि नगरबासीमा सन्त्रास छाएको छ । नारायणी अस्पतालको आइसोलेसनमा राखिएका ३ भारतीय मुस्लिम धर्म प्रचारकमा कोरोना संक्रमण भएको पुष्टि आइतबार भएको थियो ।

तीन पटक सच्याउँदा पनि राहतको सूचीमा सम्पन्न परिवार

टीकापुर, बैशाख १टीकापुर नगरपालिकाको केही वडामा राहत वितरणका लागि संकलन गरिएको सूचीमा सम्पन्न घरपरिवारलाई समेटेको पाइएको छ।वडा नं. १ मा गठन भएको आपूर्ति व्यवस्थापन समितिले संकलन गरेको विपन्न परिवारको सूचीमा

कोरोना संक्रमित महिलासहित बसमा आएका १७ जनाको खाेजी तिब्र

कैलाली, बैशाख १कैलालीमा थप एक महिलामा कोरोना भाइरसकाे संक्रमण पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी

सीमा सील गर्दै प्रदेश सरकारले माग्याे थप एक हजार सुरक्षाकर्मी

लहान, बैशाख १प्रदेश २ को वीरगन्जमा रहेका तीनजना भारतीयमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सरकारले दक्षिणवर्ती सीमा सिल गर्न गृहकार्य थालेको छ। सीमा सिल गर्न प्रदेश सरकारले संघीय सरकारसँग थप

भारतमा काेराेनाले एकैदिन ३९ जनाको मृत्यु

एजेन्सी, बैशाख १भारतमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ३४० पुगेको छ । भारतमै अहिलेसम्मकै धेरै आइतबार कोरोना संक्रमणबाट मृत्यु भएको हो । आइतबार ३९

‘काेराेना संक्रमित भारतीय रोग सारिदिन्छु भनेर धम्क्याउछन्’

वीरगन्ज, बैशाख १नारायणी अस्पतालको आइसोलेसनमा शुक्रबार साँझदेखि राखिएका तीन कोरोना संक्रमीत भारतीय मुस्लिम जमातीले अनौठो व्यवहार देखाउनुका साथै अभद्र हर्कत गरिरहेका छन्। आइसोलेसन वार्ड बाहिर सुरक्षामा खटिएका नेपाल एक प्रहरीका

हेलिकोप्टरबाट सुत्केरीको उद्धार

बलेवा, बैशाख १सुत्केरी हुन नसकेपछि बागलुङको ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भीमा भुसाल पाण्डेको हेलिकप्टरबाट उद्धार गरिएको छ। उनको बडिगाड गाउँपालिकाको केन्द्र ग्वालिचौरबाट उद्धार गरिएको हो। आज नै प्रसूति ब्यथाले

उद्धार गर्न सरकारलाई आग्रह

काठमाडाैँ, बैशाख १नेपाल तरुण दल बैतडीले सीमानाकामा फसेका नेपाली मजदूरलाई तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । सीमामा अलपत्र परेका नागरिकको पीडा बुझेर तत्काल उद्धार गरी नेपालमै क्वारेन्टाइनमा राख्न

अवैध प्रवेश रोक्न सीमामा सशस्त्र प्रहरी परिचालन

काठमाडाैँ, बैशाख १भारतसँग सीमा जोडिएको बैतडीका सीमाक्षेत्रमा आवागमनमा कडाइ गरिएको छ । लकडाउनका बेला महाकाली नदीबाट अवैधरूपमा नेपाल भित्रिने क्रम नरोकिएपछि भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न नाकामा सशस्त्र प्रहरी परिचालन

सर्वोच्चको आदेश कार्यान्वयनमा ढिलाइ हुँदा नेपाली जोखिममा

काठमाडाैँ, बैशाख १सर्वोच्च अदालतले सीमामा फसेका नेपाली नागरिकलाई स्वदेश ल्याउन दिएको आदेश कार्यान्वयनमा सरकारले ढिलाइ गरेको छ । चैत २४ गते सर्वोच्चले सरकारका नाममा परमादेश जारी गर्दै उनीहरुलाई नेपाल ल्याई