DESHKONEWS

देशभरका अदालतलाई सर्वोच्चको २४ बुँदे निर्देशन

काठमाडौँ, बैशाख २सर्वोच्च अदालतले लकडाउनको अवधिभर जिल्ला र उच्च अदालतहरुमा मुद्दा प्रवाह व्यवस्थापन गर्न चौबीस बुँदे निर्देशन जारी गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले सोमबार जारी गरेको

संक्रमितको असहयोगले ‘कन्ट्रयाक्ट ट्रेसिङ’ मा समस्या

काठमाडौँ, बैशाख २नारायणी अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमित तीन भारतीय नागरिकले मोबाइल नम्बर उपलब्ध नगराएपछि उनीहरूको ‘कन्ट्रयाक्ट ट्रेसिङ’ गर्न समस्या भएको छ। नेपाली सेना र नेपाल प्रहरीको टोली संक्रमित तीनै

विश्वभर काेराेनाले एक लाख १९ हजार बढीकाे मृत्यु, संक्रमित १९ लाख बढी

एजेन्सी, बैशाख २चीनबाट सुरू भइ विश्वभर महामरीकाे रूपमा फैलिएकाे काेराेना भाइरस(काेभिड-१९) संक्रमितको कुल संख्या १९ लाख २३ हजार नाघ्दा मृत्यु हुनेको संख्या १ लाख १९ हजार ६ सय पुगेको छ

चीनमा कोरोनाविरुद्धका दुई खोपलाई परीक्षणको अनुमति

एजेन्सी, बैशाख २चीनले कोरोनाभाइरसविरुद्ध तयार गरिएका दुई वटा प्रयोगात्मक खोपका लागि मानवमाथि प्रयोगका लागि अनुमति दिएको छ । सिन्ह्वाका अनुसार बेइजिङमा रहेको सिनोभाक बायोटेक र वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्टसले

आज चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, बैशाख २हाल देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मंगलबार पहाडी भूभागमा मेघगर्जन तथा चट्याङ्ग र

ऐन उल्लंघन गरी मध्यराति खरिद निर्णय, किन ?

काठमाडौं,बैशाख २केही दिनअघि कोरोनाविरुद्ध सरकारका नीति-निर्णयबारे पत्रकारले जिज्ञासा राख्दा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पन्छिँदै भने, ‘घरमा पाहुना छन्, आज नबोलौं।’ सर्वसाधारणले ठाने- जस्तै विपद्‍मा पनि स्वास्थ्य मन्त्रालयचाहिँ घाम ढल्किनासाथ सुत्ने रहेछ।

कोरोनाविरुद्ध लड्न कूटनीतिज्ञको ढाडस

काठमाडौं, बैशाख २मित्र राष्ट्रका कूटनीतिक प्रतिनिधिले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइँमा नेपालसँग सहकार्य गर्ने बताएका छन्। उनीहरूले नयाँ वर्ष २०७७ को शुभकामना दिँदै नेपालमा पर्न आउने कोरोना महामारीसँग जुध्न आफ्नो

लकडाउन गर्ने उल्लघंन गर्ने २९ सय ९३ जना नियन्त्रणमा

काठमाडाैँ, बैशाख नयाँ बर्षमा काठमाडाैँ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ७ सय ७५ महिला सहित २९ सय ९३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ५

एकैदिन २ जनामा देखियाे काेराेना पाजेटिभ, संक्रमितको संख्या १४ पुग्यो

काठमाडौं । तराइका जिल्लामा कोरोना भाइरस कोभिड-१९ संक्रमित दुई एक जना फेला परेका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र रौतहटमा गरी

काेराेनाकाे कहर: ५ हजार ६ सय ९१ नमूना परीक्षण, आइसोलेसनमा १ सय ३ जना

काठमाडाैँ, बैशाख १सोमबारसम्म कोरोना भाइरस संक्रमणको आशंकामा ५ हजार ६ सय ९१ नमूना परीक्षण गरिएको छ। पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जसमध्ये १४ जनाको