DESHKONEWS

कसरी चीनले विश्व स्वास्थ्य संगठनलाई धोका दियो?

एजेन्सी, बैशाख २चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा जनवरीमा पहिलाे चरणमा फैलिरहेकाे थियाे। तर स्वास्थय क्षेत्रका विज्ञ र डब्लुएचअाेले समयमा ध्यान नदिँदा यसले विकराल अहिले विकराल रूप लिएकाे छ। जिओ

दुई जनामा र्‍यापिड टेष्ट पाेजेटिभ देखिएपछि छिमेकी जिल्लाबाट काभ्रे प्रवेशमा रोक

काभ्रे, बैशाख २र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट दुई जनामा कोरोना संक्रमण पोजिटिभ देखिएपछि जिल्ला प्रशासन कार्यलय काभ्रेले जिल्ला प्रवेश गर्ने पैदलयात्रीलाई रोक लगाएको छ । लकडाउनका कारण उपत्यकामा रोकिएका विभिन्न

कोरोनाबाट जित्ने मोदीका सात सूत्र

भारत, बैशाख २भारतमा लकडाउनको अबधि बढाउने घोषणा गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज सम्बोधन गर्दै कोरोना भाईरसको संक्रमणबाट बच्न ३ मे सम्म लकडाउनको अबधि बढाउने घोषणा गरेका हुन। कोरोना

ट्वीटरद्वारा चिनियाँ दूतावासको अकाउण्ट ‘सस्पेन्डेड’

एजेन्सी, बैशाख २श्रींलकास्थित चीनीयाँ दूतावासको औपचारिक ट्वीटर अकाण्ट @ChinaEmbSL ‘ससपेन्ड’ गरिएको छ । ट्वीटर सञ्चालनको नियमहरु उल्लंधन गरेकोले अकाउण्ट बन्द गरिएको ट्वीटरले जनाएको छ । यद्यपि खास के कारणले अकाउण्ट

सिरहामा प्रहरी र स्थानीयबीच झडप, २३ राउण्ड फायर

सिरहा, बैशाख २सिरहामा प्रहरी र स्थानीयबीच झडप भएकाे छ। सिरहा नगरपालिका १७ पटेर्वा गाउँमा सोमबार राती लकडाउन निगरानी गर्दै गस्तीमा खटिएका प्रहरी टोली र स्थानीयबीच झडप भएको हाे । झडपलाई

१२ हजार बढीकाे नमुना परीक्षण, १६ जनामा कोरोना पुष्टि

काठमाडौं, बैशाख २विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा बढ्दै गएको छ। मंगलबारसम्म र्यापिड किट र पीसीआर विधिबाट १२ हजार ९०६ जनाको नमुना परीक्षण गरिएकाे स्वास्थ्य तथा

काभ्रेका दुई युवाकाे र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ

काभ्रे, बैशाख २काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका दुई जनाको  र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ आएको छ । उनीहरूलाई थप परिक्षणका लागि धुलिखेल अस्पतालमा ल्याईएको छ । जिल्लाको बेथानचोक गाउँपालिकाका

सीमामा आवतजावत अनिश्‍चितकालका लागि बन्द, थप प्रहरी परिचालन

काठमाडौँ, बैशाख २छिमेकी राष्ट्र भारतसँगको सीमामा आवतजावत अनिश्चितकालसम्मलाई बन्द गरेको छ । लकडाउन १२ दिन थप्ने निर्णय गरेसँगै सरकारले सीमामा आवतजावत अनिश्चितकालसम्मलाई बन्द गरेको हाे। ‘भारतमा कोरोनाको प्रकोप फैलिइरहेको छ।

लकडाउनका कारण फसेकाहरूकाे विषयमा भयाे यस्ताे छलफल

काठमाडाैँ, बैशाख २चीनबाट सुरू भइ विश्वभर महमारीका रूपमा फैलिएकाे काेराेना भाइरसकाे सक्रमण राेकथामका लागि सरकारले तेस्राे पटक लकडाउनकाे समय सीमा थप गरेकाे छ। सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५

अत्यावश्यक सेवाका सवारी साधनलाई घरबाटै फारम भरी इ–पास दिने ब्यवस्था सुरू

काठमाडौँ, बैशाख २कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ । गृह मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन