DESHKONEWS

सांसद गिरीकाे प्रश्न: संसदमा चीनको इशारा चल्याे की?

काठमाडौं, जेठ २३सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गंगा चौधरीलाई टार्गेट गरी संसदमा चीनको इशारा चल्याे की भन्दै प्रश्न गरेकी छन्। उनले आफ्नो विषयमा संसदमै

नेपालमा कोरोना संक्रमितको संख्या २९ सय १२ पुग्यो

काठमाडौं, जेठ २३एकै दिन २७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। २७८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै नेपालमा संक्रमितको संख्या दुई २८ सय १२ पुगेको छ। शुक्रबार पीसीआर विधिबाट

नक्कली बिल प्रयोग गरेर नदीजन्य पदार्थको निकासी

रुपन्देही, जेठ २३शुद्धोधन गाउँपालिका—२ कलुवाघाटमा नक्कली बिल प्रयोग गरेर नदीजन्य पदार्थ निकासी गरिएको पाइएको छ । नदीजन्य पदार्थ निकासी गर्दा नक्कली बिल प्रयोग गरेको आशङ्कामा गाउँपालिकाले छानविन शुरु भएको छ

वन उपभोक्ता समूहका कोषाध्यक्ष घुससहित पक्राउ

सिन्धुली, जेठ २३अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुलीका दुईवटा वैज्ञानिक सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्षलाई घुससहित नियन्त्रणमा लिएको छ । सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा तीनपाटन गाउँपालिका १० स्थित जनकल्याण वैज्ञानिक

भारतमा काेराेना संक्रमितको दर ह्वात्तै बढ्याे

एजेन्सी, जेठ २३भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । शुक्रबार सार्वजनिक गरिएको तथ्यांक

प्रदर्शनका कारण अमेरिकामा ५५ अर्ब डलरको क्षति

काठमाडौं – अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्याको बिरोधमा अमेरिकामा चर्किएका हिंसात्मक आन्दोलनबाट ५५ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको आकलन भएका छन् । अमेरिकाको मिनियापोलिसमा गत २५ जुनमा प्रहरीको

विश्वभर कोरोनाले ३ लाख ९२ हजारको मृत्यु, ६६ लाख ९२ हजार संक्रमित

काठमाडौं, जेठ २३कोरोना भाइरसको महामारीले विश्वभर एकैदिन अरू ५ हजार ४९९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ९२ हजार २८६ पुगेको छ । ३० लाख ५८ हजार ७७४

देशभर २४ घण्टासम्म वर्षा हुने

काठमाडौं, जेठ २३अबको २४ घण्टासम्म नै मुलुकका बिभिन्न भू-भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय

सालकको खपेटासहित तीन पक्राउ

मकवानपुर, जेठ २३मकवानपुरमा संरक्षित वन्यजन्तु सालकको खपेटासहित तीन जना पक्राउ परेका छन् । सालकको खपेटासहित मनहरि गाउँपालिका–७ रमनटारका ३९ वर्षीय अमिक घलान, हेटौँडा उपमहानगरपालिका–१२ का ३२ वर्षीय लालसिं बोम्जन र

विप्लव समूहकी केन्द्रीय सदस्य भुजेल फेरि पक्राउ

गोरखा, जेठ २३नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकी केन्द्रीय सदस्य उमा भुजेललाई बिहीवार जिप्रका ललितपुरले पक्राउ गरेको छ । जिल्ला अदालत गोरखाबाट पाँच हजार रुपैयाँ धरौटी तिरेर रिहा भएलगत्तै जिप्रका ललितपुरको पुर्जीअनुसार