DESHKONEWS

मिट सपलाई दुई लाख जरिवाना

काठमाडौं, बैशाख ४वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्यमा मासु बिक्री गरेको पाइएपछि आज सामाखुसीस्थित टाउन प्लानिङमा रहेको टाउन प्लानिङ टाप्रो मिट शपलाई रु दुई लाख जरिवाना गरेको छ

कोरोना संक्रमणको आधारमा जिल्लालाई ३ स्तरमा वर्गीकरण गरिने

एजेन्सी, बैशाख ४कोरोना भाइरसको संक्रमणको अवस्थाका आधारमा भारतका सबै जिल्लाहरुलाई तीनस्तरमा वर्गीकरण गरिने भएको छ । केन्द्रिय सरकारले बुधबार दिएको जानकारीअनुसार कोरोना विरुद्धको लडाईलाई थप प्रभावकारी, व्यवस्थित र चुस्त बनाउन

शिक्षण अस्पतालका डाक्टरमाथि प्रहरीद्वारा कुटपिट

काठमाडौं, बैशाख राष्ट्रिय आवासीय चिकित्सक संघले ३ जना आवासीय चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको भन्दै सो घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । विज्ञप्ती जारी गर्दै संघले बुधबार साँझ त्रिवि शिक्षण

आज (बैशाख ४) को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

विश्वभर कोरोनाले १ लाख ३२ हजार बढीकाे मृत्यु, संक्रमितको संख्या २० लाख नाघ्यो

एजेन्सी, बैशाख ४विश्वरभ कोरोनाबाट संक्रमितहरुको संख्या २० लाख नाघेको छ । बुधबार साँझको तथ्याँकअनुसार विश्वभर २० लाख ५१ हजार ३१ जना कोरोनाबाट संक्रमित भएका छन् । त्यस्तै संक्रमणबाट विश्वभर मृत्यु

अमेरिकामा एकैदिन १५ सय बढीको मृत्यु

एजेन्सी, बैशाख ४विश्वरभ कोरोनाबाट संक्रमितहरुको संख्या २० लाख नाघेको छ । बुधबार साँझको तथ्याँकअनुसार विश्वभर २० लाख ५१ हजार ३१ जना कोरोनाबाट संक्रमित भएका छन् । त्यस्तै संक्रमणबाट विश्वभर मृत्यु

लकडाउन उल्लघंन गर्ने ३२ सय ६७ जना नियन्त्रणमा

काठमाडौं, बैशाख ३उपत्यकामा लकडाउन उल्लघंन गर्ने ७ सय ७४ महिला सहित ३२ सय ६७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउँसो ५ बजे सम्म उक्त

यात्रु बोकेको एम्बुलेन्स नियन्त्रणमा

पाल्पा, बैशाख ३जिल्ला प्रहरी कार्यालयले तानसेन नगरपालिका–५ होलाङ्दीमा यात्रु बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । लकडाउनका समयमा आठ यात्रुसहित पाल्पाको प्रभाषबाट बागलुङतर्फ जाँदै गरेको लु २ च १४८० नम्बरको एम्बुलेन्स

र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएलगत्तै दुई वडा प्रहरीकाे घेरामा

सप्तरी, बैशाख ३र्‍यापिड डाइनोष्टिक टेष्टमा दुई जनामा कोरोना पोजेटिभ पाइएपछि सप्तरीका २ वडामा सिलबन्दी गरी व्यापक मात्रमा सुरक्षाकर्मी परिचालन गरिएकाे छ। जिल्लाका तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ तिलाठी र

पोखरामा पनि र्‍यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखियो

पोखरा, बैशाख ३र्‍यापिड टेस्ट गर्दा पोखरामा कोरोना संक्रमित भेएिको छ । २७ दिन अघि दुबईबाट फर्किएकी ५५ वर्षिया महिलामा कोरोना पोजेटिभ भेटिएको हो । संक्रमित महिला पोखरा १२ ढिकालेथरकी हुन्