DESHKONEWS

‘अमेरिका बन्द गर्दा धेरैको ज्यान गयो, आजै निर्देशिका जारी गरेर छिट्टै खुलाउँछौं’

अमेरिका, बैशाख ४कोरोना भाइरसको महामारी जारी रहँदै गर्दा प्रतिबन्धहरू छिट्टै खुकुलो पारिने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसले निम्त्याउने खतराबारे प्रश्नहरूको सामना गरेका छन्। ट्रम्पले भने ‘देशलाई बन्द राखिरहँदा समेत

कोरोनाकाे कहर : २० देशमा नेपाली संक्रमित

काठमाडाैँ, बैशाख ४महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट कम्तीमा २० देशमा रहेका नेपालीमा देखा परेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयको विवरणमा भारतसहित ती देशहरूमा पुष्टि भएका सङ्क्रमितको नेपालीको सङ्ख्या करिब

राष्ट्रसंघीय कार्यालयमा कार्यरत नेपाली आउन पाउने : यूएनकै विमानले ल्याउने

काठमाडौं, बैशाख ४सरकारले अफगानिस्तानमा रहेर राष्ट्रसंघीय कार्यालयमा कार्यरत नेपालीलाई घर फर्कने स्वीकृति दिएको छ। त्यहाँ कार्यरत नेपालीले त्यहाँ भन्दा नेपालमा रहन सुरक्षित हुने बताएपछि राष्ट्रसंघले नै उनीहरुलाई फर्काउन पहल गरेको

४.७ रेक्टर स्केलको भूकम्प

काठमाडौं, बैशाख ४गएराति १२: ५५ मा नेपालमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार प्रदेश १ को सोलुखुमुम्बुलाई केन्द्रविन्दु बनाएर ४.७ रेक्भूटर स्ककेलको गएको हो । नेपाल २०७२

रोकिएन पूर्वाधार निर्माण, डेढ सय आयोजनाको काम जारी

काठमाडौं, बैशाख ४कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रपमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सुरक्षा

काेराेना महामारी: र्‍यापिड टेस्टमा पाेजेटिभ पीसीआरमा नेगेटिभ

काभ्रे, बैशाख ४र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको परीक्षणको नतिजा पोजिटिभ देखिएका २ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । आरडिटी टेस्ट पोजिटिभ देखिएका दुई युवाहरुको स्वावको नमूना संकलन गरी

तातोपानी नाकामा स्थानीयको अवरोध

सिन्धुपाल्चोक, बैशाख ४कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएको बेला चीन जोड्ने उत्तरी नाका तातोपानी खोलिएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । अत्यावश्यक सामग्रीभन्दा अन्य सामग्री ल्याउन खोजिएको आरोप लगाउँदै स्थानीयले

र्‍यापिड टेस्टमा ‘पोजिटिभ’ देखिएका युवालाई अस्पताल लैजान एम्बुलेन्स चालकले मानेनन्

धादिङ, बैशाख ४मंगलबार अपराह्न जिल्लामा पहिलोपटक कोरोना भाइरसको र्‍यापिड टेस्ट गर्दा ज्वालामुखी गाउँपालिका- ३ का २७ वर्षीय युवामा पोजिटिभ नतिजा निस्कियो। उनलाई थप परीक्षणका लागि ११ किमि टाढाको सदरमुकामस्थित आइसोलेसन

र्‍यापिड टेस्टमा ‘पोजिटिभ’ देखिएपछि पूरै वडा सिल

धादिङ, बैशाख ४ज्वालामुखी गाउँपालिकाले वडा नं ३ लाई पूरै सिल गर्न माइकिङ गर्दै सूचना जारी गरेको छ। आजैबाट वडा सिल गर्न लागिएको गाउँपालिकाले जनाएकाे छ। ‘आशंका गरिएका युवाको अन्तिम रिपोर्ट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका टेक्निसियनविरुद्द आरोपपत्र दायर

काठमाडौं, बैशाख ४अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक्स–रे टेक्निसियन राजकुमार ढकालविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । निजको