DESHKONEWS

अन्तत: भैरहवामा सेना परिचालन

काठमाडाैँ, बैशाख ५लकडाउन पालना गराउन रूपन्देहीकाे भैरहवामा सेना परिचालन गरिएकाे छ । पूर्ण रूपमा लकडाउन पालना गराउन प्रहरीलाई सकस परेपछि सेना परिचालन गरिएकाे गरिएकाे हाे। जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार

आज (बैशाख ५) को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक भेटघाटलाई नकार्न सकिदैन । मिथुन

चिकित्सकमाथि लाठी चार्ज गर्ने डिएसपी मेट्रोमा तानिए

काठमाडौं, बैशाख ४चिकित्सकमाथिनै लाठी चार्ज गरेको पुस्टि भएपछि  महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश लम्साल महानगरीय प्रहरी कार्यालय (मेट्रो)मा तानिएका छन् । उनलाई कारबाही स्वरुप मेट्रोमा

कोरोना (अपडेट): मृतककाे संख्या १ लाख ३७ हजार नाघ्यो, संक्रमित साढे २० लाख बढी

काठमाडौं, बैशाख ४कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३७ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार बिहीबार बिहानसम्म १ लाख ३७ हजार २० जनाको मृत्यु भएको छ।

अख्तियारद्वारा थप ४ भ्रष्टाचार आरोपित रिहा

काठमाडाैँ, बैशाख ४केही समयदेखि हिरासतमा रहेका थप ४ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरौटीमा रिहा गरेकाे छ। अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणका कारण

पासबिना हिँडेका सई युवाहरूको नियन्त्रणमा

गोरखा, बैशाख ४अत्यावश्यक भन्दै अनावश्यकरूपमा सवारी साधन चलिरहेपछि निगरानीमा खटिएका गोरखाका युवाले प्रहरी नायव निरीक्षक(सई) लाई नियन्त्रणमा लिएका छन् । उनी सवार रहेको बा २१ च १२६१ नंबरको स्कोरपियो पनि

हेटौंडामा चारजनाको र्‍यापिड टेस्ट पोजिटिभ

मकवानपुर, बैशाख ४हेटौंडामा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरस परीक्षण गर्दा चारजनाकाे एन्टिबडी पोजिटिभ देखिएको छ । हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेस्टमा चारजनाको पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय हेटौंडाका

कोरोना अपडेट: १९ हजार बढीकाे नमुना परीक्षण, ८ जिल्लामा मात्र आरडीटी परीक्षण बाँकी

काठमाडौं, बैशाख ४स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुल १९ हजार ४ सय ३२ वटा नमुना परीक्षण भएको जनाएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले

भारतमा काेराेना: सबै ठूला सहर कोभिड-१९ महामारीको ‘रेड जोन’ मा

काठमाडाैँ। राजधानी दिल्ली र आर्थिक राजधानी मुम्बईसहित भारतका छ वटा ठूला सहरलाई कोरोनाभाइरस महामारीको ‘रेड जोन’ अर्थात् खतरनाक क्षेत्रका रूपमा वर्गीकृत गरिएको छ। बुधवार प्रकाशित एउटा निर्देशिकामा सरकारले देशलाई सङ्क्रमणको

कोरोनाको बारेमा अनुमान गरिएका सबै कुरा झुटा, विश्व स्वास्थ्य संगठनले बाहिर ल्यायो १४ सत्य

काठमाडौँ, बैशाख ४लाखौं मानिस संक्रमित र हजारौं मानिसको ज्यान जाने गरी फैलिएको कोरोना भाइरसका वारेमा बजारमा अहिले विभिन्न आकलनहरु गरिएका छन् । बास्तविक तथ्य बाहिर ल्याउन नसकिएकाल अहिले विभिन्न हल्लाको