DESHKONEWS

चितवनमा दुई जनामा कोरोना आशंका, थप पुष्टिका लागि काठमाडौं पठाइयो

चितवन, बैशाख ५चितवनमा स्वाब परीक्षण गरिएका दुई जनामा कोरोना आशंका गरिएको छ । भरतपुर १० स्थित वाईपास रोडमा रहेको कोभिड १९ प्रयोगशालामा स्वाब परीक्षणका क्रममा दुई जनामा कोरोना शंकास्पद देखिएको

कोरोना भाइरसको संक्रमणले चिनियाँ अर्थतन्त्रमा भारी गिरावट

बेइजिङ, बैशाख ५सन् २०२० को पहिलो त्रैमासिकमा चीनको कुल ग्राहस्थ उत्पादन(जीडीपी) मा ६.८ प्रतिशतले गिरावट आएको छ । शुक्रबार चीन सरकारले एक तथ्यांक प्रस्तुत गर्दै यस वर्षको पहिलो त्रैमासिकमा जीडीपीमा

बेलायतमा लकडाउन तीन हप्ता थपियो

लन्डन, बैशाख ५बेलायत सरकारले कोरोनाभाइरस संक्रमणको विस्तार रोक्न थप तीन हप्ता लकडाउन कायम राख्ने निर्णय गरेको बेलायतका विदेशमन्त्री डोमिनिक राबले बताए । प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसको उपचारकै क्रममा रहनु भएका

भेन्टिलेटर खरिदका कागजपत्र अख्तियारकाे नियन्त्रणमा

काठमाडाैँ, बैशाख ५अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ । उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्यिारले कागजपत्र नियन्त्रणमा लिएको

भारतीय नोटसहित पक्राउ परेका कारागार चलान

काठमाडाैँ, बैशाख ५स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैँयासहित पक्राउ परेका दुई जनालाई क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको छ । जिल्ला अदालत मकवानपुरले तोकेको धरौटी बुझाउन नसकेपछि पक्राउ परेका

कोरोना संक्रमणः २५ हजार कैदी मुक्त गरिने

याङ्गुन, बैशाख ५म्यान्मारका कारागारमा रहेका कूल कैदीबन्दीमध्ये झण्डै एक तिहाईलाई मुक्त गर्न लागिएको म्यान्मारको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको छ । कोरोनाभाइरसको संक्रमणबाट कारागारमा स्वास्थ्य संकट उत्पन्न हुन सक्ने भन्दै

भारतमा काेराेनाले एकैदिनमा १ हजार ७ जना संक्रमित

दिल्ली, बैशाख ५गएको २४ घन्टायता भारतमा १ हजार ७ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शुक्रबार जनाइएको छ । शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १३ हजार

कालोबजारी प्रकरण: सुलभ अग्रवाललाई किन लागिएन अदालत?

काठमाडौं, बैशाख ५कोरोना संक्रमणको त्रास तथा लकडाउनको मौका छोपेर कालोबजारी गर्न उद्यत व्यवसायी सुलभ अग्रवाललाई कारबाहीबाट उन्मुक्ति दिन हरसम्भव प्रयास भएको छ । कानुनको लुप्त प्वालबाट छिरेर अग्रवाललाई कारबाहीबाट जोगाउन

महानगरद्वारा राहत वितरणका लागि विकास बजेट रोक्का

वीरगंज, बैशाख ५वीरगंजका महानगरपालिकाले राहत वितरणको लागि चालू आर्थिक वर्षको विकास बजेट राेक्का गरेकाे छ। विश्वभरी फैलिएको काेराेना भाइरस महामारीको कारण गरिब निमुखा, ज्यालादारी गरी जिबिका चलाउनेलाई पर्न गएको समस्यालाई

भारतमा कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो

काठमाडाैँ, बैशाख ५विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा २४ घण्टामा १ हजार ६० जना नयाँ संक्रमितको पुष्टि हुँदा २६ जनाले ज्यान गुमाएका छन् योसँगै भारतमा संक्रमितको कुल