DESHKONEWS

नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा पुग्ने जोखिम

काठमाडौं / उदयपुर, बैशाख ६सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम घटाउन लकडाउन घोषणा गरे पनि संक्रमितको संख्या बढ्न थालेपछि समुदायमा चिन्ता बढेको छ। शुक्रबारसम्म कोराना संक्रमित ३० जना पुगेका

प्रहरी ज्यादतीविरुद्ध मानवअधिकार आयोग

काठमाडौं, बैशाख ६लकडाउन उल्लंघन गरेको आरोपमा प्रहरीले चिकित्सक र सर्वसाधारणमाथि कुटपिट र दुव्र्यवहार गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले आयन्दा यस्ता कार्य नदोहोर्‍याउन सचेत गराएको छ। प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका

पैसा फाल्ने महिला खोज्दै प्रहरी

काठमाडाैँ। सडकमा पैसा छरिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । सीसीटीभी फुटेजमा मुख छोपेकी २ जना महिला देखिएपछि प्रहरीले ती महिलाको खोजी गरिरहेको छ। शुक्रबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका-५ महावीर

आज (बैशाख ६) को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । सामाजिक कार्यमा सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ

‘कोही खान नपाएरै गाउँ जान लागेको भए त्यहीँ खाद्यान्न पुर्‍याउ’

काठमाडौं, बैशाख ५प्रधानमन्त्री केपी शर्मा ओलीले आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन् । उनले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका हुन् । लकडाउन लम्बिँदै गर्दा

बहराइनमा ४९ नेपालीमा कोरोना संक्रमण

काठमाडौं, बैशाख ५बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ । त्यहाँ रहेको नेपाली दूतावासले थप २७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ । यससँगै बहराइनमा कोरोना संक्रमितको संख्या ४९

कोरोनाको आंशकामा २४ हजार बढीको परीक्षण

काठमाडौं, बैशाख ५कोरोनाको आशंकामा हालसम्म २४ हजार बढीकाे नमूना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २२ जनाको नमूना परीक्षण हुँदा नयाँ संक्रमित भेटिएको छैन। यो सँगै

भारतमा काेराेन महामारी: ४ सय बढीकाे मृत्यु, संक्रमितकाे संख्या १३ हजार नाघ्याे

दिल्ली, बैशाख ५गएको २४ घन्टायता भारतमा १ हजार ७ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शुक्रबार जनाइएको छ । शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १३ हजार

सुदूरपश्‍चिम ३४ जना चिकित्सकलाई पठाइयो

काठमाडौं, बैशाख ५कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम क्षेत्र मानिएको सुदूरपश्चिम प्रदेशमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३४ जना चिकित्सक पठाएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडी /एमएसमा अध्ययनरत ३४ चिकित्सकलाई

प्रधानमन्त्रीले पैदल हिँडेर घर जानेहरु बारे निर्णय गर्न बालुवाटार बोलाए मन्त्रीहरुलाई

काठमाडौं, बैशाख ५सरकारले तेस्राे पटक लकडाउनकाे समय सीमा बढाएपछि ज्यालादारीमा काम गर्नेहरूलाइ खाना र बस्न सकस भइरहेकाे छ। जसकारण सरकारकाे प्रमुख प्रतिपक्षी दलसहित अधिकांश राजनीतिक दलका नेताहरूले सरकारकाे चर्काे अालाेचना