DESHKONEWS

तेह्रथुममा एक युवाको काेराेना परीक्षणमा एन्टिबडी पोजिटिभ

तेह्रथुम, बैशाख ६तेह्रथुमका एक युवामा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट परीक्षण गर्दा कोरोना भाइरसको एन्टिबडी पोजिटिभ देखिएको छ ।मेन्छयायेम गाउँपालिकामा शुक्रबार भएको परीक्षणका क्रममा ती युवामा आरडीटी नतिजा पोजिटिभ देखिएको

पेट्रोलमा ५ सय लिटर पानी मिसाउने ट्याङकर चालक

काठमाडौँ, बैशाख ६पेट्रोलमा ५ सय लिटर पानी मिसाउने इन्धन ढुवानी गर्ने ट्याङकर चालक पक्राउ परेका छन्। थानकोट डिपोबाट शुक्रबार पेट्रोल बोकेर आएका ना४ ख ३१५६ नम्बरका ट्याङकर चालक सागर कार्कीले

कोरोना भाइरसकाे संक्रमण थप एक जनामा पुष्टि

काठमाडौँ, बैशाख ६नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। दुईजना निको भएर अस्पतालबाट डिस्चार्ज भएकै दिन नेपालमा थप एकमा कोरोना भाइरसकाे संक्रमण देखिएको हाे । स्वास्थ्य मन्त्रालयले आफ्नो

धनगढीमा उपचाररत युवकको दोस्रो रिपोर्ट नेगेटिभ

काठमाडाैँ, बैशाख ६कोरोना भाइरस संक्रमित कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरस संक्रमण देखिएपछि उनी सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । अस्पतालका प्रवक्ता

पैसा फालेर भाग्ने महिलाकाे कोरोना परीक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ

काठमाडौं, काठमाडाैँ, ६जनकपुरको धनुषामा सडकमा पैसा फालेर भागेका २ महिलालाई प्रहरीले शनिबार पक्राउ गर्यो । पक्राउ पर्ने दुवैजना नातामा नन्द र भाउजु रहेको प्रहरीले जनाइसकेको छ । पक्राउ परेका दुवै

धनगढीमा उपचाररत ४ जनाको रिपोर्ट पोजेटिभ

काठमाडाैँ, बैशाख ६कोरोना भाइरस संक्रमण देखिएपछि सेती प्रादेशिक अस्पतालमा उपचाररत ५ जना मध्ये ४ जनाको पछिल्लो रिपोर्ट पोजेटिभ आएको छ। अस्पतालले दिएकाे जानकारीअनुसार धनगढी उपमहानगर-५ का ३४ वर्षीय युवक, उनकी

काेराेनासँग सम्बन्धित विश्व स्वास्थ्य संगठनले बाहिर ल्यायो १४ सत्य

काठमाडौँ, बैशाख ६लाखौं मानिस संक्रमित र हजारौं मानिसको ज्यान जाने गरी फैलिएको कोरोना भाइरसका वारेमा बजारमा अहिले विभिन्न आकलनहरु गरिएका छन् । बास्तविक तथ्य बाहिर ल्याउन नसकिएकाल अहिले विभिन्न हल्लाको

‘म प्लाज्मा दिन इच्छुक छु’

काठमाडाैँ, बैशाख ६कुल ३० जना कोरोनाभाइरस सङ्क्रमित पुष्टि भएको नेपालमा निको हुनेको सङ्ख्या दुई पुगेको छ। शनिवार टेकुस्थित अस्पतालबाट १९ वर्षीया युवतिलाई डिस्चार्ज गरिएको छ। युरोपमा महामारी फैलिएपछि उनी फ्रान्सबाट

धनुषामा सडकमा पैसा फालेर भागेका २ महिला पक्राउ

काठमाडाैँ, बैशाख ६धनुषामा सडकमा पैसा फालेर भागेकी २ महिलालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका-७ निवासी मुस्लिम महिला आमुना खातुन र अलिना खातुन रहेकी

बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा

काठमाडाैँ, बैशाख ६बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । कोभिड–१९ को महामारी रोक्न गरिएको लकडाउनका बेला ज्वरो आएको बिरामी बोक्न नमानेपछि ज्वालामुखी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन श्रेष्ठविरुद्ध