Deshkomedia

नागरिकता प्राप्तिसम्बन्धी जटिलता फुकाउने कोसिस भइरहेको छ : उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ, जेठ २३ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नागरिकता प्राप्तिमा देखिएका जलिटता समाधान गर्न सरकारले कोसिस गरिरहेको बताउनुभएको छ ।

वातावरण दिवस : चन्द्रागिरिमा औषधीय गुण भएका विरुवा रोपियो

काठमाडौँ, जेठ २३ । विश्व वातावरण दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा औषधीय गुण भएका बिरुवा रोपिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा आज आयोजित कार्यक्रममा हिल्सको तल्लो ‘स्टेसन’ परिसरमा वनजाई,

अष्ट्रेलियाली आर्थिक वृद्धिदर १.१ प्रतिशत

क्यानबेरा । अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनवरीको सुरुदेखि मार्चको अन्त्यसम्म अस्ट्रेलियाको

वातावरणीय न्यायका लागि काठमाडौँमा पदयात्रा

काठमाडौँ, जेठ २३ । विश्व वातावरण दिवसका अवसरमा ‘वातावरणीय न्यायका लागि सँगसँगै पदयात्रा’ गरिएको छ । जलवायुका क्षेत्रमा कार्यरत संस्था साथसाथैको मुख्य आयोजना र अन्य विभिन्न ६४ संस्थाको समन्वयमा आज

मधेशका मुख्यमन्त्री यादव पाँचौँपटक विश्वासको मत लिँदै

धनुषा, जेठ २३ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उहाँले बुधबार १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लाग्नुभएको

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौैं, जेठ २३ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ

मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रचण्ड, दलहरुसंग परामर्श

काठमाडौँ, जेठ २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद् पुनर्गठनको तयारी गरेका छन् । मन्त्रीपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरूबिच परामर्श थालेका छन् । सरकारलाई विश्वासको मत दिएका

नक्कली प्रमाणपत्रधारी शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, जेठ २२ । नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राहत दरबन्दीमा विद्यालय शिक्षकमा जागिर खाएका अशोककुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बलवा

बजेट वितरणमुखी नभई उत्पादनमुखी छ : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक बजेटको प्रकृति वितरणमुखी नभई उत्पादनमुखी भएको बताउनुभएको छ । बजेटले उत्पादन र रोजगारका अवसर सृजना गर्ने उल्ल्ेख गर्दै उहाँले बजेटका माध्यमबाट समन्वयात्मक भूमिका

सरकारले ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री

सङ्खुवासभा, जेठ २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । सङ्खुवासभा मकालु–५ को आमराङस्थित अरुण–३ जलविद्युत् आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा उहाँले