DESHKONEWS

मन्त्रिपरिषदको बैठक सम्पन्न

काठमाडौं, बैशाख ८प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । सो सम्बन्धमा केही बेरमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिइने सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

वडाध्यक्षमाथि पद दुरूपयाेगकाे आरोप, सदस्यले दिए राजीनामा

प्यूठान, बैशाख ८स्वर्गद्वारी नगरपालिका वडानम्बर ७ का एक वडा सदस्यले राजीनामा दिएका छन् । वडा सदस्य ऋषिराम घर्ती मगरले आफ्नो पदबाट राजीनामा दिएका हुन् । वडा अध्यक्षले पदको दुरुपयोग गर्दै

अन्तत: महराको मुद्दामा अदालतले गर्यो यस्तो निर्णय

काठमाडौं, बैशाख ८जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउने मुख्य आधार नै पीडित भनिएकी महिलाको इन्कारी बयान भएको ठहर गरेको छ । न्यायाधीश अम्मरराज पौडेलले

अग्रवाल कालाेबजारी प्रकरण :अनुसन्धान प्रभावित पार्न शक्तिकेन्द्रको दौडधुप

काठमाडौं, बैशाख ८कोरोना संक्रमणको त्रास बढेका बेला थर्मल गनको कालोबजारी गर्दै गर्दा पक्राउ परेका व्यापारी सुलभ अग्रवालमाथिको मुद्दा कमजोर बनाउन प्रहरीमाथि शक्ति केन्द्रको तीव्र दबाब परेको छ । शक्ति केन्द्रहरूले

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६५ हजार नाघ्यो

काठमाडाैँ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार नाघेको छ ।आइतबार ४ हजार ९ सय बढीको ज्यान गएसँगै विश्वभर मृत्यु हुनेको संख्या

काेराेनाकाे कहर: ‘न्यूयोर्कको स्थिति पहिलेको भन्दा राम्रो’

काठमाडाैँ, बैशाख ८अमेरिकामा कोरोना भाइरस संक्रमणको केन्द्र न्यूयोर्क हो । यद्यपि न्यूयोर्कमा भने नयाँ संक्रमितको संख्या घटिरहेको त्यहाँका गभर्नर एन्ड्रयु कुमोले बताएका छन् । उनले भनेका छन्, ‘यदि कोरोना संक्रमणका

अमेरिकामा कोरोना महामारी: मृतकको संख्या ४१ हजार नाघ्यो

काठमाडौं, बैशाख ८अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयकाका अनुसार अमेरिकामा यस भाइरसबाट ४१ हजार ३ सय ७९ जनाको मृत्यु भएको हो

क्यानडामा गोली हानी १० जनाको हत्या

काठमाडौं, बैशाख ८क्यानडाको नोवा स्कोटिया भन्ने स्थानमा एकजना बन्दुकधारीले गोली हानेर १० जनाको हत्या गरेको छ । प्रहरीको पोशाक लगाएको ती आक्रमणकारी पनि प्रहरीको कारबाहीमा मारिएका छन् । क्यानडाका प्रधानमन्त्री

काेराेना परीक्षण: बाजुराका २ जनामा र्‍यापिड टेस्ट पोजेटिभ

बाजुरा, बैशाख ८त्रिवेणी नगरपालिकामा पहिलो चरणमा गरिएकाे र्‍यापिड टेस्ट (आरडीटी) मा २ जनामा पोजेटिभ देखिएको छ । त्यस्तै, दोस्रो चरणमा १ जनामा मात्र पोजेटिभ देखिएको छ। र्‍यापिड टेस्ट गर्ने क्रममा

‘लकडाउन’मा १७ बलात्कार

बुटवल, बैशाख ८बन्दाबन्दीका समयमा प्रदेश नं ५ मा १७ बलात्कारका घटनासम्बन्धी मुद्दा दर्ता भएका छन् । बन्दाबन्दीको २४ दिनका अवधिमा प्रदेशका आठ जिल्लामा १७ महिला बलात्कृत भएको प्रदेश प्रहरी कार्यालय