DESHKONEWS

भारतीय फुटबलका पूर्वकप्तान भुटियाद्वारा पुलिसमा उजुरी

काठमाडाैँ, बैशाख ९भारतीय फुटबल टिमका पूर्व कप्तान भाइचुङ भुटियाले सिलगडीका एक घरबेटीविरुद्ध उजुरी दिएका छन्। सिक्किम घरभएकी एक महिलालाई घरबाट निकालेर दुर्व्यवाहार गरेको भन्दै हाम्रो सिक्किम पार्टी (एचएसबी) का संस्थापकसमेत

साउदीबाट आएका एक युवकमा कोरोनाकाे आरडीटी रिपाेर्ट पाेजेटिभ

भोजपुर, बैशाख ९भाेजपुरमा एक युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ। हतुवागढी गाउँपालिकाका २६ वर्षीय युवकको आरडीटीबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए। उनको

छिमेकीमाथि चक्कु प्रहार गरेको अभियोगमा एक जना पक्राउ

म्याग्दी, बैशाख ९म्याग्दीमा छिमेकीमाथि चक्कु प्रहार गरेको अभियोगमा एक जना पक्राउ परेकाे छ। छिमेकीलाई धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा अन्नपूर्ण गाउँपालिका ३ फगाम गाउँ बस्ने ४० वर्षीय

प्रहरीद्वारा थप २२ हजार ५ सय किलो गुणस्तरहीन दाल सिल

बारा, बैशाख ९प्रहरीले कलैया उपमहानगरपालिका–७ मा रहेको यादव आईस एण्ड कोल्ड स्टोरमा चार वर्षअघि भण्डारण गरिएको थप २२ हजार ५ सय किलो रहरको दाल बरामद गरी सोमबार साँझ सिल गरेको

काेराेना महामारी: चीनले तथ्यांकहरू लुकाएको अमेरिकाको आरोप

एजेन्सी, बैशाख ९राष्ट्रपति ट्रम्पका सल्लाहकार पिटर नभारोले कोरोना भाइरस संक्रमणको प्रारम्भिक संक्रमण तथ्यांक चीनले लुकाएको हुनसक्ने आरोप लगाएका छन्। सोमबार उनले कोरोना भाइरसविरूद्धको भ्याक्सिनको व्यवसायिक लडाईं जित्न चीनले यस्तो गरिरहेको

अमेरिकमा लकडाउनको विरोधमा उत्रिए नागरिक

एजेन्सी, बैशाख ९अमेरिकामा लकडाउनको विरोध गर्दै नागरिकहरु प्रदर्शनमा उत्रिएका छन्। कोरोना रोकथामको नाममा सबैकुरा ठप्प पार्नु सरकारको अनावश्यक निर्णय भन्दै विभिन्न प्रान्तका मानिसहरु नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन्। विरोधमा उत्रिएका एक

देशभर ३० हजार क्षमताको क्वारेन्टाइन, प्रयोगमा करिब पाँच हजार मात्रै

काठमाडाैँ। सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सुरक्षित राख्न शंकास्पद व्यक्तिलाई अलग्गै वासका लागि बनाएको क्वारेन्टाइनस्थल प्रभावकारी रूपमा प्रयोगमा आएको छैन । भएका क्वारेन्टाइन प्रयोगमा नआए पनि कतिपय स्थानमा अझै क्वारेन्टाइनस्थल

कतारमा नेपाली पत्रकार कोरोना भाइरसबाट संक्रमित

काठमाडौँ, बैशाख ९नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बख्श मिया कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । संक्रमण देखिएपछि विगत केहि दिनदेखी कतारको एक अस्पतालमा उपचार गराइरहेको उनले

सेनाले पूरा गर्‍यो स्वास्थ्य सामग्री खरिद प्रक्रिया

काठमाडौँ, बैशाख ९नेपाली सेनाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री र औषधि ल्याउने प्रक्रिया पूरा गरेको छ । सेनाले आन्तरिक रूपमा खरिद प्रक्रिया पूरा गरे पनि चीनबाट स्वास्थ्य

उत्तर कोरियाली नेता किम गम्भीर बिरामी !

एजेन्सी, बैशाख ९उत्तर कोरियाली नेता किम जोङ उन गम्भीर बिरामी परेका छन्। अमेरिकी गुप्तचर निकायलाई उद्दृत गर्दै सीएनएनले जनाएअनुसार एउटा शल्यक्रियापछि उनी गम्भीर बिरामी परेका हुन्। यही अप्रिलमा परेको उनका