Deshkomedia

पृथ्वी र त्रिभुवन राजमार्ग अवरुद्ध, ठाउँ–ठाउँमा पहिरो

काठमाडौँ, असोज १२ । लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग र त्रिभुवन राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ । पहिरोले पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ भने त्रिभुवन

हुम्लामा भूकम्पको धक्का

काठमाडौँ, असोज १२ । हुम्लामा शुक्रबार राति भूकम्प गएको छ । राति ११ बजेर ३६ मिनेट जाँदा ३.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको केन्द्रबिन्दु हेप्काको आसपास रहेको

आज यी स्थानमा अति भारी वर्षाको सम्भावना

काठमाडौँ, असोज १२ । हाल मनसुनी वायु सक्रिय भएका कारण देशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ । आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, असोज १२ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर

मुग्लिङ–नारायणगढ सडक अवरुद्ध, बिचमै फसे यात्रु

काठमाडौँ, असोज १२ । मुग्लिङ–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । सडक खण्डको नौं किलो भन्ने स्थानमा सडक भासिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भासिएको सडक र पहिरो

आज शनिवार यस्तो छ तपाईँको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

छठपछि सार्वजनिक यातायातको भाडा बढ्ने

काठमाडौँ, असोज ११ । सरकारले छठपछि सार्वजनिक यातायातको भाडादर बढाउने भएको छ । सार्वजनिक यातायातको भाडादर वैज्ञानिक प्रणालीअनुसार समायोजन छठपछि भाडादर बढाउन लागिएको हो । यस प्रणालीअनुार १६ महिनादेखि भाडा

रास्वपाले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ, असोज ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ४ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेको पार्टीका कार्यवाहक प्रवक्ता

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, असोज ११ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन

वर्षाका कारण आन्तरिक उडान प्रभावित

काठमाडौं, असोज ११ । देशका अधिकांश भू–भागमा शुक्रबार बिहानैदेखि पानी पर्न थालेपछि आन्तरिकतर्फको उडान प्रभावित भएको छ । बिहानैदेखि आन्तरिकतर्फको उडान वर्षाका कारण प्रभावित भएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी