Deshkomedia

कोशीको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

विराटनगर, जेठ २४ । कोशी प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ ।

सुरक्षण मुद्रण सम्बन्धी विधेयक पारित

काठमाठौँ, जेठ २४ । प्रतिनिधिसभाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ बहुमतले पारित गरेको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई

धनुषामा आँप उत्पादन अत्यधिक, किसानलाई राहत

जनकपुरधाम, २४ जेठ धनुषामा यस वर्ष अर्थात् चालु आर्थिक वर्षमा आँपको उत्पाादन गत वर्षको तुलनामा अत्यधिक भएको छ । आँपको उत्पादन राम्रो रहकाले आर्थिक समस्याबाट गुज्रिरहेका किसानलाई धेरै राहत भएको

थानकोट–चित्लाङ सडकखण्ड असार २० सम्म बन्द

काठमाडौँ, जेठ २४ । गणेशमान मार्गअन्तर्गत थानकोट–चित्लाङ सडकखण्ड आजदेखि आगामी असार २० गतेसम्म बन्द हुने भएको छ । सडक निर्माण कम्पनीले सडकको ‘ग्रेड’ उच्च रहेको र चौडाइ कम भएका स्थानमा

पूर्वाग्रहबाट मुक्त भएर अनुसन्धान गर्न कांग्रेस महामन्त्री शर्माको आग्रह

काठमाडौँ, ।जेठ २४ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फौजदारी वा कुनै घटनामा आरोप लागेका व्यक्तिमाथि छानबिन गर्दा पूर्वाग्रहबाट मुक्त भएर अनुसन्धान गर्न सरकारलाई आग्रह गर्नुभएको छ । देशको सूचना विदेशीलाई

खाद्यको संरचनागत सुधार गर्न मन्त्री भण्डारीको निर्देशन

काठमाडौँ, जेठ २४ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको संरचनागत सुधार गर्न निर्देशन दिनुभएको छ ।

सुरक्षा अधिकारीले गरे चीनसँगको सीमा क्षेत्रको निरीक्षण

बझाङ, जेठ २४ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको हो

देशभरकै उत्कृष्ट बन्यो भक्तपुर अस्पताल

भक्तपुर, जेठ २४ । सेतो लामो एकतले भवन । जस्ताको छानो भए पनि राणाकालीन शैलीझैँ देखिने उक्त भवनमा आजभन्दा एक सय २० वर्ष अगाडि ‘श्री चन्द्रलोक डिस्पेन्सरी’को नामबाट स्वास्थ्य सेवा

दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव भेटियो

काठमाडौँ, जेठ २४ । काठमाडौँको दक्षिणकाली नगरपालिका ८ केराबारीको भीरमा एक जना महिला र अर्का एक जना पुरुषको शव भेटिएको छ । काठमाडौँ– दक्षिणकाली सडकबाट करिब दुई सय मिटर तल

सुनको मूल्य बढ्यो, कति छ आज ?

काठमाडौँ, जेठ २३ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु एक हजार आठ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु एक