Deshko Media

पुनःनिर्माण कार्यले तीव्रता पाउँछ : निधी

काठमाण्डौ, माघ २ गृहमन्त्री विमलेन्द्र निधिले भूकम्पपछिको पुनःनिर्माणको कामलाई तीव्रता दिनका लागि पुनःनिर्माण प्राधिकरणमा नयाँ सिइओ नियुक्त गरिएको दावी गरेका छन । १९ औँ भूकम्प स्मृति दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले

सुनको भाउ बढ्यो

काठमाडाैं, माघ २ आज सुनको भाउ बढेको छ । साताको अन्तिम दिन ५४ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुनको भाउ आज साताको पहिलो दिन प्रतितोलामा १ सय रुपैयाँले बढेर

बस दुर्घटना हुँदा २ जनाको मृत्यु

पाल्पा, माघ २ सिलुवा गाउँ विकास समिति -४ बैछापमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा रामपुर मटेरीका ३८ वर्षीय लालसिंह थापा, सनाखत हुन नसकेका अन्दाजी २२ वर्षीय एक

युएईबाट प्रधानमन्त्री फर्केपछि मन्त्रीपरिषद विस्तार हुने

काठमाडाैं, माघ २ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको चारदिने भ्रमणबाट फर्केपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । चौथो ठूलो दल राप्रपालाई थप तीन मन्त्रालयसहित तथा फोरम लोकतान्त्रिक र साना दुई

दुर्घटनामा २१ जनाको मृत्यु

एजेन्सी, माघ २ भारतको पटनामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । बिहारको राजधानी पटनाको गंगा नदीमा पटनाघाटबाट आईरहेको डुंगामा क्षमताभन्दा बढी यात्रु राखेकाले डुबेको भारतीय अधिकारीहरुले जनाएका

सुन तस्करीमा संलग्न दुई अधिकृत पक्राउ

काठमाडौं, पुस २८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्र्याईँदै गरिएको करिब ३३ किलो सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले विमानस्थल भन्सारमा कार्यरत २ जना अधिकृतलाई नियन्त्रणमा लिएको छ । प्रहरीको

नेपाल राजनीतिक संक्रमणको अन्त्यतिर आएको छ – प्रधानमन्त्री

काठमाडौं, पुस २८ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राजनीतिक संक्रमणको अन्त्यतिर आएको बताएका छन् । नेपाल, भारत, बंगलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिहरुसँग बिहीबार बिहान भएको सामूहिक भेटमा प्रचण्डले सो

संशोधन प्रस्ताव संविधान र नेपाली नागरिकको हित विपरित छ – पोखरेल

बुटवल,पुस २८ एमाले नेता शंकर पोखरेलले सरकारले मधेसी मोर्चाको माग संबोधनका लागि भन्दै संविधान संशोधन विधेयक ल्याएर मुलुकलाई विपरित दिशा तर्फ धकेलेको बताएका छन । संविधान कार्यान्वयन गराउने बाटो तर्फ

दुर्घटनामा १५ जना घाइते

डडेल्धुरा, पुस २८ डडेल्धुरामा बुधबार बेलुका जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । डडेल्धुरा सदरमुकामबाट कैलपालमाडौँ गाविसको ग्रामीण सडकबाट सदरमुकाम रुमायल जाँदै गरेको से १ ज ७८७ नम्बरको जिप गणेशपुर

सुतेकै अवस्थामा मृत्यु

इलाम , पुस २८ वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामेलीको सुतेकै अवस्थामा मृत्यु भएको छ । तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सुतेकै अवस्थामा सोमबार मृत्यु भएको