Deshkomedia

दूधमा आत्मनिर्भर बन्यो काभ्रे

काभ्रेपलाञ्चोक, जेठ २५ । पनौती नगरपालिका–११ ख्याकुस्थित सावित्री थापाको घरमा २०७७ सालमा नगपालिकाले दिएको पाडा ल्याएपछि हाल लैनो भैँसी भएको छ । त्यतिबेला पनि घरमा भएको भैँसी पहिलो बेत सुत्केरी

१० वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री

काठमाडौँ, जेठ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताउनुभएको छ ।

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

काठमाडौँ, जेठ २५ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले बढेको छ । बिहीबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु

बसाइँसराइले रित्तिँदै मौलाछ गाउँ

बागलुङ, जेठ २४ । “गाउँमा हुर्के बढेका नानीबाबुहरु देशविदेश गए, यहीँ स्कुल पढेका केही डाक्टर पनि भए । अहिले न त विद्यालयमा विद्यार्थी छन् न त गाउँमा मानिस नै, गाउँ

एकीकृत समाजबादीमा उमेरको हदबन्दी हटाइएपछि नेताहरु उत्साहित

काठमाडौँ, जेठ २४ । नेकपा (एकीकृत समाजवादी) ले १०औँ राष्ट्रिय महाधिवेशनमा उमेरको हदबन्दी हटाइएपछि नेताहरुमा महाधिवेशनको उत्साह देखिएको छ । महाधिवेशनमा कम्युनिष्ट पार्टी निर्माणमा योगदान गरेका पुराना र अनुभवी नेताहरुलाई

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

कास्की, जेठ २४ । अन्नपूर्ण गाउँपालिका–१ नौडाँडास्थित सडकमा ग. १ क २६२५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया दुर्गा प्रसाद दाहालको बिहीबार मृत्यु भएको छ । ठक्करबाट

यसवर्षको मनसुनमा कोशी र मधेस बढी प्रभावित हुने अनुमान

काठमाडौँ, जेठ २४ । यसवर्षको मनसुनमा कोशी प्रदेश र मधेस प्रदेश बढी प्रभावित हुने अनुमान गरिएको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैभन्दा बढी कोशी

ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी

काठमाडौं, जेठ २४ । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रा.लि. बिच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा

हेयर एण्ड शान्ति र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं, जेठ २४ । काठमाडौं, कमलादीस्थित हेयर एण्ड शान्ति र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सौेन्द्रर्य सम्बन्धी सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक

१४ किलो सुन तस्करी प्रकरण : ८ जनालाई थुनामा पठाउने आदेश

काठमाडौँ, जेठ २४ । १४ किलो सुन तस्करी प्रकरणमा उच्च अदालत पाटनले सबै प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । बिहीबार उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र हेमन्त