Deshko Media

दुर्घटनामा सातजना घाइते

दोलखा, माघ ४ लाकुरीडाँडा गाविस–८ आहालेडाँडामा मंगलबार जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । काठमाडौंदेखि सदरमुकाम चरिकोटतर्फ जाँदै गरेको ना १ ज ४९७८ नम्बरको जिप दुर्घटना हुँदा गैरीमुदी गाविस–७

खिम्ती– ढल्केबर प्रसारण लाइन निर्माण सम्पन्न

काठमाण्डौ, माघ ४ विगत ११ वर्षदेखि विभिन्न बहानामा रोकिँदै आएको खिम्ती– ढल्केबर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भई परीक्षण प्रसारण समेत सुरु गरिएको छ । विश्व बैंकको सहयोगमा निर्माण सुरु

लोकमानलाई महाभियोग लगाउने कि नलगाउने विषयमा  विज्ञद्धारा सुझाव दिन अस्वीकार

काठमाण्डौ, माघ ४ सर्वोच्च अदालतको फैसलापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखबाट पदमुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने कि नलगाउने भन्ने विषयमा परामर्श गर्न संसदीय समितिमा आमन्त्रण गरिएका विज्ञले सुझाव दिन अस्वीकार

सुन तस्करीमा संलग्नलाई कडा कारबाही गर्ने सरकारको चेतावनी

काठमाण्डौ, माघ ४ सरकारले सुन तस्करीमा संलग्न दोषीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले हालै सुन बरामद भएको घटनाको गहन अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न अर्थमन्त्रालयका

कति छ आज सुनको भाउ ?

काठमाण्डौ, माघ ४ सुनको मूल्य मंगलबार सामान्य बढेको छ। सोमबारदेखि दुई तवरले वर्गीकरण गरेर सुनको मूल्य निर्धारण गर्न थालिएको छ।जसअन्तर्गत ९९ दशमलव ९९ प्रतिशत शुद्धता रहेको सुनलाई ‘फाइन गोल्ड’ र

चरेशसहित एक जना पक्राउ

थानकोट, माघ ४ प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट नागढुंगाबाट पक्राउ गरेको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख ३६७८ नम्बरको बसमा सवार बाग्लुङ अर्गल ४

दुर्घटनामा दुई जनाको मृत्यु

धादिङ ,माघ ४ धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते भएका मध्ये दुई जनाको उपचारका क्रममा गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ खैरेनी–९ का ४५ वर्षीय माधवप्रसाद अधिकारी

आहा रारा गोल्डकपको उदघाटन खेलमा सहारा र सुदूरपश्चिम-११ खेल्दै

पोखरा , माघ ४ १५ औं आहा रारा गोल्डकप फुटबल मंगलबार बाट पोखरामा सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र सुदूरपश्चिम–एघार स्पोर्टिङ क्लब भिड्ने भएका छन् । उद्घाटन

प्रधानमन्त्री स्वदेश फर्कदै

काठमाण्डौ, माघ ४ प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कदैं छन । उर्जा सम्बन्धी विश्व सम्मेलन वल्ड फ्युचर इनर्जी समिटमा सहभागी हुन गत शनिबार यूएई गएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कन

कार्कीविरुद्धको महाअभियोगमाथि समितिले आज कानुनी परामर्श गर्दै

काठमाण्डौ, माघ ४ सर्बोच्च अदालतको आदेशपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह काकीविरुद्धको महाभियोग प्रस्ताव बारे कानुनि परामर्शकालागि महाअभियोग सिफारिस समितिले आज छलफल गर्दै छ ।  कार्की पदमुक्त