काठमाडौं, असार ६पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुनाको पीसीआर टेस्ट गर्दा ३३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका
काठमाडौं, असार ६विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निर्णय गरेको छ । शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा नेपाली
राजविराज, असार ६राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी फरार भएकी छिन् । यहाँको राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो । अहिले यही क्वारेन्टिनबाट
काठमाडौँ, असार ६सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि दुई फरक प्रक्रियाबाट खरिद गरेका स्वास्थ्य सामग्रीको मूल्यमा ठूलो अन्तर पाइएको छ । सेनाले भित्र्याएका अधिकांश स्वास्थ्य सामग्री ओम्नी बिजनेस कर्पोरेट
काठमाडौँ, असार ६स्वास्थ्यमन्त्री भानभुक्त ढकालका विज्ञ सल्लाहकार खेम कार्कीको सक्रियतामा कोरोना रोकथामका औषधि र स्वास्थ्य सामग्री खरिद गर्न ओम्नी समूहलाई जिम्मा दिइएको पाइएको छ । स्वास्थ्यमन्त्री ढकालले स्वास्थ्य सेवा विभागको
काठमाडौं, असार ६गण्डकी प्रदेशमा शनिवार ७ जिल्लामा थप ५८ जना संक्रमण पुष्टि भएसँगै थपिएसँगै संक्रमित संख्या ४३८ पुगेको छ । तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २
काठमाडौँ, असार ६कोरोना भाइरस महामारीपछि विश्वभर मानिसका सम्वन्धमा बदलाव आएका छन्। एउटा भाइरसले विश्वलाई पुरै बदलेको छ। लकडाउनपछि मानिसहरु एउटै छानामुनी रहन बाध्य भए। परिवारमा साथ-साथ लामो समय विताउन थाले।
कामठमाडाैँ, असार ६सरकारले वैदेशिक रोजगारीलाई खुला गर्ने भनएको छ। शुक्रबार सिंहदरबारमा बसेको कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले वैदेशिक रोजगारीमा रहेर विदामा नेपाल आएका वा नयाँ रोजगारीका लागि विदेश
काठमाडौँ, असार ६ सरकारले जारी गरेको ‘हेल्थ प्रोटोकल’ मा सरकारी कार्यालयहरूमा अग्रपंक्तिका कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र पञ्जा लगाएर सेवा दिनुपर्ने व्यवस्था छ । तर, कुनै पनि सरकारी कार्यालयमा
काठमाडौँ, असार ६ट्विटरपछि फेसबुकले पनि सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानाकाे सामग्री हटाएकाे छ। अपमानजनक चिन्ह प्रयोग गरेको भन्दै ट्रम्पको चुनावी अभियानको विज्ञापनलाई हटाइदिएको छ । फेसबुकका