Deshkomedia

गोविन्द केसीले दिए फेरि अनशन बस्‍ने चेतावनी, राखे ७ बुँदे माग

काठमाडौं, जेठ २५ । डा गोविन्द केसीले सात बुँदे माग राख्दै फेरि अनसन बस्ने चेतावनी दिएका छन् । उनले विभिन्न ७ बुँदे माग राख्दै पूरा नभए फेरि अनसन बस्ने चेतावनी

काभ्रेमा ११ जनाको नक्कली नागरिकता रद्द

काभ्रेपलाञ्चोक, जेठ २५ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ जनाको नक्कली नागरिकता रद्द गरेको छ । कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा जारी ११ जनाको नक्कली नागरिकता रद्द गरेको कार्यालयले जनाएको छ

बागमती प्रदेशमा विविध विपदबाट ६१ जनाको मृत्यु

मकवानपुर, जेठ २५ । पछिल्लो एक वर्षको अवधिमा वाग्मती प्रदेशमा विपद्का विभिन्न घटनामा परी ६१ जनाको मृत्यु भएको छ । गतवर्षको जेठदेखि हालसम्म प्रदेशमा भएका आठ सय ३६ विपद्का घटनामा

युनाइटेड रेफरेन्स ल्याबोरेटरी र प्रभु बैंकबीच विशेष छुट सम्झौता

पोखरा । प्रभु बैंक लिमिटेड र पोखरा स्थिति युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि. बीच स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने ल्याव सेवा शुल्कमा प्रभु बैंकका ग्राहकवर्ग र कर्मचारीलाई बिशेष छुट प्रदान गर्ने सम्झौता

नेपाल प्रहरी र नेपाल बैंकबीच शैक्षिक छात्रवृत्ति स्थापना सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर

काठमाडौं, जेठ २५ । नेपाल प्रहरी र नेपाल बैंक लिमिटेडबीच ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर

समीकरण भत्किन दिइँदैन : ओली

चितवन, जेठ २५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरतामा रमाउनु राम्रो नभएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले राजनीतिक अस्थिरतामा रमाउनुभन्दा

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । काठमाडौंको बालुवाटार स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नघल टोलमा रहेको प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बिहीबार शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा

एनएमबि बैंक “ग्रीन बैंक अफ द इयर २०२४” अवार्डबाट सम्मानित

काठमाडौं । एनएमबि बैंक “ग्रीनबैंक अफ द इयर २०२४” अवार्डबाट सम्मानित भएको छ। यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन, डब्लुएसीसी २०२४ मा प्रदान गरिएको हो

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय कारोबार सम्झौता

काठमाडौँ, जेठ २५ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय (क्रस बोर्डर) कारोवार गर्नेसम्बन्धी सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहक तथा भारतीय ग्राहकले

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, जेठ २५ । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने